सबै पालिकामा १५ श्ययाका अस्पताल बन्दै
रुकुमपूर्व, फागुन २३ : रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई…
पाटीबाट चिटिक्क घरमा सर्दा …
बनेपा, फागुन २३ : पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाए । विनाशकारी भूकम्पले घर भत्काएपछि उनी करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल…
खेलकुद कार्यक्रम स्थगित
काठमाडौँ, फागुन २३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले…
राजविराजमा पहिलो बाल उद्यान बन्दै
सप्तरी, फागुन २३ : राजविराज नगरपालिका–१ मा नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै…
सर्जिकल मास्कको अभाव
सुर्खेत, फागुन २३ : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरूमा सर्जिकल मास्कको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महंगो मूल्यमा…
आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए
बलेवा, फागुन २३ : समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने…
धौलागिरि अञ्चल अस्पतालमा आइसोलेसन कक्ष स्थापना
गलकोट, फागुन २३ : विश्वभर चुनौतीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ । सो भाइरसको संक्रमण बढ्दै गएमा…
बन्दीपुर केबुलकारको काम तीव्र
दमौली, फागुन २३ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको…
खजुरामा शीत भण्डार बन्ने : किसान खुशी
राँझा, फागुन २३ : बाँकेको खजुरा गाउँपालिकाले गौरवको योजनाका रूपमा शीत भण्डार निर्माण शुरु गरेको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा जमिनमा बन्ने सो भण्डारको एक हजार…
‘स्पोर्टस हब’ पनि बन्दै पर्यटकीय शहर पोखरा
कास्की, फागुन २३ : गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य…






