नातेदारलाई सिफारिस गर्न नमिल्ने प्रस्ताव
काठमाडौँ, २२ फागुन : आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ । नेपाल कानुन आयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण…
चितुवाले आठ वर्षमा २४ जनाको ज्यान गयो
बैतडी, २२ फागुन : २०६८ असारदेखि २०७६ फागुनसम्म बैतडीको तल्लोस्वराड क्षेत्रका तीनवटा स्थानीय तहका गाउँमा चितुवाले अक्रमणमा गरेर २४ जना बालबालिकाले ज्यान लिईसकेको छ भने १३ जना घाईते/अपाङ्ग बनाएको डिभिजन वन…
सेयर बजारमा भारी गिरावट
काठमाडौँ, २१ फागुन : धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ । यस्तै…
माइभ्याली गोल्डकप : मच्छिन्द्र फाइनलमा
मंगलबारे, २१ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब…
आर्मी र प्रदेश ५ महिला राष्ट्रिय हक्कीको फाइनलमा
कास्की, २१ फागुन : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश ५ पोखरामा जारी दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाल…
पोखरामा दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला
चिप्लेढुङ्गा, २२ फागुन : पोखरामा दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरिएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ आज पोखराको लेकसाइडमा दशौँ…
नयाँ ऊर्जाका साथ पुनः आएको छु : अर्थमन्त्री
काठमाडौँ, २२ फागुन : अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पुनः नियुक्ति नयाँ ऊर्जाका साथ काम गर्नका लागि भएको बताउनुभएको छ । पुनः नियुक्तिपछि अर्थ मन्त्रालयमा…
संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : देउवा
काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा…
काँग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने
काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द्र…
पुलिस क्लबले जित्यो उपाधि
कोहलपुर, २१ फागुन : छैठौँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेकोे छ । बाँकेको नेपालगञ्ज कबर्डहलमा आज भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
१५ घण्टा अगाडि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२






