ट्रकको ठक्करबाट एकको मृत्यु
राजविराज, चैत ८ : पूर्वपश्चिम राजमार्गअन्गर्गत सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट आज बिहान साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भारदाह बस्ने अन्दाजी ३०…
‘कोरोना सङ्क्रमणको आशङ्का भए ११८० मा खबर गर्नुहोस्’
काठमाडौँ, चैत ८ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले आज विज्ञप्ति…
खाद्य संस्थानद्वारा सहुलियत पसल सञ्चालन
सुर्खेत, ८ चैत : कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट…
जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न माग
काठमाडौँ, चैत ८ : दलित गैरसरकारी संस्था महासङ्घले समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नुपर्ने माग गरेको छ । ५५औँ जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा महासङ्घले आज प्रेस विज्ञप्ति…
नेपाल–पाकिस्तान सम्बन्ध ६० वर्षमा
काठमाडौँ, चैत ८ : नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गर्नुभएको छ । सन्देशमा…
कोरोनाभाइरसः इटालीमा एकै दिन ६२७ जनाको मृत्यु, वृद्धवृद्धा उच्च जोखिममा
रोम, चैत ८ : कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको…
अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९०० अंकले घट्यो
न्यूयोर्क, चैत ८ : अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा…
नेपाली मास्क भारतीय बजारमा
लम्की, चैत ८ : कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत…
तरकारीले बनायो आत्मनिर्भर
बाँके, चैत ८ : कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरूको दिन बित्ने गरेको छ । सामूहिक तरकारी…
सुदूरपश्चिम प्रदेश सरकारको आग्रह- कम्तीमा एक सातासम्म भारत नजानुस्
अत्तरिया, चैत ८ : सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






