शक्ति आडमा काठ तस्करी

 चैत ०२, २०७६

धनगढी, चैत २ : कैलालीको गौरीगंगा नगरपालिका–३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गर्दा गत शुक्रबार ट्याक्टरसहित दुईजनालाई वनका कर्मचारीले पक्राउ गरे। ट्रलीमा ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको…

आइओसी प्रतिनिधिको दादागिरी, घुस नपाएपछि दिनभर इन्धन आपूर्ति ठप्प

 चैत ०२, २०७६

वीरगन्ज, चैत २ : भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रतिनिधिले अवैध रूपमा मागेको रकम दिन नमान्दा शनिबार दिनभर इन्धन आपूर्ति ठप्प भयोे।…

दबाबमा देउवा, तनावमा पौडेल, द्विविधामा सिटौला

 चैत ०२, २०७६

काठमाडौं - नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका…

पेट्रोल खानी छ, उत्खनन् छैन

 चैत ०२, २०७६

कानेपोखरी, चैत २ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी जंगलछेउ ‘पेट्रोल खानी जाने बाटो’ लेखिएको बोर्ड छ। यसले संकेत गरेतर्फ जाँदा सात किलोमिटर दक्षिणतिर बस्तीबीच तारजालीले बारेको झाडीमा पुगिन्छ। पाँच बिघामा…

सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ ‘भिडियो कन्फरेन्स’

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो…

समायोजन संशोधन भन्दै धमाधम सरुवा

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : देश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीलाई संघले कानुन मिचेर सरुवा गरिरहेको छ । समायोजन टुंगिएको वर्ष दिन हुन लाग्दा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले…

गर्भपात ज्यानकै जोखिम

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ :  एउटी केटी एक जना केटा साथमा लिएर एकाबिहानै खाँदबारी अस्पताल गइन् । उनलाई अस्पतालको ओपीडी खुल्ने समयसम्म पर्खने फुर्सद थिएन । उनी डा. दयाशंकर लाल कर्णको क्वार्टरमै पुगिन्…

सिरियाली नौवर्षे युद्धमा तीन लाख ८४ हजारको मृत्यु

 चैत ०२, २०७६

बेरूत, चैत १ : सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रबेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको उक्त गृहयुद्धका कारण एक लाख १६ हजार सर्वसाधारणले ज्यान गुमाएका सिरियाली…

कोरनाले विश्वभर ५५ सयको मृत्यु, १३५ भन्दा बढी मुलुक प्रभावित

 चैत ०२, २०७६

पेरिस, चैत १ : चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ । कोभिड–१९ को…

स्पेनमा एकै दिन १५ सय कोराना भाइरस संक्रमित थपिए

 चैत ०२, २०७६

म्याड्रिड, चैत १ : स्पेनले शुक्रबारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या…