परराष्ट्र मन्त्रीद्वारा भिडियो कन्फरेन्समार्फत छलफल
काठमाडौँ, चैत १० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोग प्रमुखहरुसँग कोभिड–१९ सङ्क्रमणको स्थिति ती मुलुकहरुमा रहेका नेपालीको अवस्था कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पर्नसक्ने असर तथा त्यसबाट नेपालीको रोजगारीमा…
क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति
काठमाडौँ, १० चैत : नोभल कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति गरेको छ । समितिको आज बसेको…
अत्यावश्यक सेवा बाहेकका कर्मचारी घर मै तयारी अवस्थामा बस्नुपर्ने
काठमाडौं, चैत १० : सरकारले अत्यावश्यक सेवा र अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र कार्यालयमा उपस्थित हुने गरी अन्यलाई विदा दिने व्यबस्था मिलाएको छ । कार्यालय प्रमुखले आवश्यक परेका…
१८ गतेसम्म लकडाउन, अत्यावश्यक कामबाहेक घरबाहिर निश्कन नपाइने
काठमाडौं, चैत १० : नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले मङ्गलबार बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर…
संक्रमित युवतीको अबस्था सामान्य, अन्य यात्रुको जाँच गर्नु जरुरी
काठमाडौं, चैत १० : शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार गराइ रहनु भएकी कोरोना संक्रमित युवतीको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका…
सेनाकाे ब्यारेकलाई बनायाे क्वारेन्टाईन, बस्न थाल्याे टहरामा
गाईघाट, चैत १० : कोभिड –१९ को सम्भावित संक्रमणलाई रोक्न नेपाली सेनाले उदयपुरमा आप्mनो एक ब्यारेक नै खाली गरेर क्वारेन्टाइन निर्माण गरेको छ । जिल्लाको कटारी नगरपालिका वडा नं १ बेलसोतस्थित…
नेपाल भित्रिने नेपाली, पानीट्याङ्की नाकामा अलपत्र
बिर्तामोड, चैत १० : कोरोना संक्रमणका कारण नेपाल सरकारले नेपाल भारत सीमा नाका बन्द गरेपछि सीमावर्ती नाकाबाट नेपाल भित्रिने दुई सय भन्दा बढी नेपाली, पानीट्याङ्की नाकामा अलपत्र परेका छन् । …
नेपालीसँग नियमित सम्पर्क बस्न खाडीका दूतावासहरूलाई निर्देशन
काठमाडौ, चैत्र १० : पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुकमा रहेका नियोगहरूलाई त्यहाँ रहेका नेपालीसँग नियमित सम्पर्क बस्न निर्देशन दिनुभएको छ । परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्स मार्फत खाडी मुलुकका नियोगका पदाधिकारीसँग…
ऊर्जा मन्त्रीको आग्रह : बिजुलीको बिल अनलाइनबाट तिर्नुुस्
काठमाडौँ, चैत १० : विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण महसुल बुझाउन असमर्थ हुनुभएको…
काठमाडौँ महानगरका पाँच ठाउँमा वाटर एटीएम जडान गरिँदै
काठमाडौँ, चैत १० : काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






