प्रादेशिक अस्पताल जनकपुर कोरोना उपचारको तयारी अवस्थामा

 चैत १५, २०७६

धनुषा, चैत १५ : प्रदेश २ को राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) उपलब्ध गरे आइतबारदेखि सेवा दिन तयारी अवस्थामा…

धरानमा कोभिड–१९ को नमूना परीक्षण शुरु

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा…

भारतमा फसे ४८ नेपाली

 चैत १५, २०७६

कपिलवस्तु, चैत १५ : कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि…

औषधि व्यवसायीद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

 चैत १५, २०७६

काठमाडौं, चैत १५ : कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा औषधि व्यवसायी सङ्घ कास्कीले जिल्ला प्रहरी कार्यालयलाई कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष बिक्रम पन्तको…

स्वदेश फर्किन चाहेनन् पर्यटक

 चैत १५, २०७६

पोखरा, चैत  १५ : हिमाली जिल्ला मुस्ताङको प्रशासनले शनिबार ५८ जना विदेशीलाई स्थलमार्गबाट काठमाडौं पठायो। मुस्ताङ प्रशासनको सम्पर्कमा आएका अरु १० जनाजति विदेशी भने स्वदेश फर्किन मानेनन्। स्वदेश फर्किन नचाहेका पर्यटक…

‘उत्पादक-वितरकको सहमतिमा नै चीनबाट सामग्री’

 चैत १५, २०७६

काठमाडौँ, चैत  १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) .लगायत सामान उत्पादक-वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद…

गर्भवतीको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : खोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका–३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण…

प्राविधिक गडबडीले विमान दुर्घटना

 चैत १५, २०७६

नेपालगञ्ज, चैत १५ : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका चिकित्सक डा. प्रवेश पन्तले काठमाडौंबाट आउने क्रममा विमानमा प्राविधिक गडबडी भएको आशंका गर्दै त्यसपछि विमान धेरै तलमाथि हल्लिंदै विमानस्थलमा पुगेर चालकले धावनमार्गको सट्टा…

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

 चैत १५, २०७६

संयुक्त राष्ट्रसंघ, चैत १५ : संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु…

श्रीलङ्कामा कफ्र्यु उल्लंघन गर्ने हजारौ पक्राउ

 चैत १५, २०७६

कोलोम्बो, चैत १५ : श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन । श्रीलङ्कामा…