लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ
धनुषा, चैत १६ : प्रहरी जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा शनिबार एक जनालाई पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि…
कोरोना भाइरस संक्रमणविरुद्ध लकडाउन प्रभावकारी
काठमाडौँ, चैत १६ : काठमाडौँ उपत्यका लगायत देशभर नै कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न घोषणा गरिएको लकडाउन कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लङ्घन गरेको…
लकडाउनले निम्त्याएको पुस्तक प्रेम
शान्ति लामाकाठमाडौँ, चैत १६ कोरोना भाइरस (कोभिड–१९)को महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि मानिसको दैनिकी फेरिएको छ । सधैँ पेसा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन्…
कोरोना संक्रमितको आग्रह- मेरो उपचारमा ख्याल गरियोस्
धनगढी, चैत १६ : शुक्रबार कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमण भएको पुष्टि भएका धनगढीका ३४ वर्षीय युवकले आफ्नो उपचारमा विशेष ख्याल गरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार दिउँसो सङ्क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको छुट्टै आइसोलेसन वार्डमा राखिएका युवकले आफूलाई बेलाबेलामा आएर स्वास्थ्यकर्मीले परामर्श अनुरोध…
नेपाल लकडाउनको अमेरिकामा प्रशंसा
चाँदनी हमालकाठमाडौँ, चैत १६ काम गर्न सक्ने उमेरकी एक छोरी र करिब ११ वर्षका छोराका साथ एक दम्पती गत महिनाको दोस्रो साता संसारकै सपनाको देश अमेरिका उडे । त्यहाँको उन्नतिको चमक…
विदेशबाट आएकाको खोजी गर्दै प्रहरी
काठमाडौँ, चैत १६ : विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ । विशेषगरी…
श्रमिकलाई राहत दिइने
काठमाडौँ, चैत १६ : सरकारले दैनिक ज्यालादारी गरी जीविका चलाउने तथा न्यून आय भएकाहरूको लगत सङ्कलन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि आउजाउमा प्रतिबन्ध लगाएपछि प्रभावित बनेका मजदुर तथा…
व्यक्तिगत सुरक्षा कवच र मास्क निर्माणको चटारो
नेपालगञ्ज, चैत १६ : बाँकेका अधिकांश उद्योग कलकारखाना बन्द गरिए पनि गार्मेन्ट उद्योगहरूलाई भने अहिले व्यक्तिगत सुरक्षा कवच र मास्क निर्माणको चटारो छ । मास्कको माग अत्यधिक बढेपछि अहिले अधिकांश गार्मेन्ट…
बाहिरबाट आउनेका कारण गाउँमा त्रास
पशुपतिनगर (इलाम), चैत १६ : इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहारको चहलपहल निक्कै बढेको छ । बिहानबेलुका पहिले कहिल्यै नदेखिने र नचिनिने मानिसको हिँडडुल बढेपछि स्थानीयभने त्रासमा छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतमा रोजगारी र अध्ययनका लागि…
चैते दशैँमा बलि नदिइने
काठमाडौँ, चैत १६ : कोरोना भाइरस (कोभिड–१९)विरुद्ध मुुलुक लक डाउनमा रहेका कारण हनुमानढोका दरबार हेरचाह अड्डाले चैते दशैँमा हनुमानढोका दरबारमा हुने ५४ राँगा र ५४ बोका बलि नगर्ने निर्णय गरेको छ…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






