सर्वोच्चले भन्यो– अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू

 चैत २५, २०७६

काठमाडौं, चैत २५ : सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा…

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : नेपाल राष्ट्र बैंकले यही चैत २७ गते ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको…

चिकित्सकको मनबोल बढाऔँ : स्वास्थ्यमन्त्री

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सम्पूर्ण मानव जातिका लागि दुस्मन भएकाले यसविरुद्ध अग्रपङ्तिमा खट्ने चिकित्सक र सम्बन्धित सबैको मनोबल बढाउनुपर्ने बताउनुभएको छ ।…

लिभरपुलले निर्णय फेर्दै माग्यो माफी

 चैत २५, २०७६

लन्डन, चैत २५ : इग्लिस प्रिमियर लिग क्लब लिभरपुलले आफ्ना गैर खेलाडी कर्मचारीलाई कोरोना भाइरस संक्रमणका बेला बिदा दिएर तिनको तलबका लागि सरकारको भर पर्ने निर्णय फेर्दै सोमबार माफी मागेको…

नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

 चैत २५, २०७६

काठमाडौं, चैत २५ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराउनुभएको…

फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै आएका १३ जनामा कोरोना नेगेटिभ

 चैत २५, २०७६

गाईघाट, चैत २५ : कोरोना भाईरस (कोविड १९) को आशंकामा नमूना सङकलन गरी परीक्षणमा पठाइएका उदयपुरका १३ जनामा भाइरस फेला नपरेको बताइएको छ । फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाईन्सको विमानबाट…

रौतहटमा थप छवटा अस्थायी पोष्ट स्थापना

 चैत २५, २०७६

रौतहट, चैत्र २५ : भारतबाट हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न रौतहटमा छवटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । लक डाउनकै बीच चोरबाटो भएर भारतबाट नेपाल प्रवेश गर्ने क्रम…

अन्तर्राष्ट्रिय उडान वैशाख १८ गते सम्म बन्द गरिने

 चैत २५, २०७६

काठमाडौ, चैत २५ : नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय…

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न परीक्षण जारी

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको जनाएको छ । आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ…

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

 चैत २५, २०७६

काठमाडौं चैत २५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि पार्टी र सरकारले गरिरहेको…