कोरोना संक्रमणबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
काठमाडौं, चैत २६ : विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन् । गत…
लकडाउनमा कडाइ : बुधबार बिहान मात्रै साढे दुई हजार कारबाहीमा
काठमाडौं, चैत २६ : लकडाउनको उल्लंघन गर्दै सडकमा निस्किने क्रम बढेपछि प्रहरीले थप आक्रामक बन्ने नीति अख्तियार गरेको छ । उपत्यकामा थप मद्दत टोली समेत खटाएर बुधबार बिहान मात्रै दुई हजार…
विद्युत आयात रोकिएन गार्हस्थ्य उपभोग बढ्यो
काठमाडौँ, चैत २६ : मुलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ । लकडाउनका कारणले सबै…
सामान्य बिरामीलाई पनि चेकजाँच गर्न मान्दैनन् अस्पतालका चिकित्सक
काठमाडौँ, चैत २६ : कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य…
सेयर बजार ३ गतेसम्म स्थगित
काठमाडौँ, चैत २६ : सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार पनि आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ । नेप्सेले मङ्गलबार एक प्रेस…
कोरोनाबारे नेकपा सचिवालयको निष्कर्ष– सरकारका नीति ठीक, कार्यान्वयन कमजोर
काठमाडौँ, चैत २५ : कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा सरकारले लिएका नीति ठीक रहे पनि कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने निष्कर्ष नेकपा सचिवालय बैठकले निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार…
स्वास्थ्य सामग्री खरिदबारे मलाई कुनै जानकारी थिएन : प्रधानमन्त्री
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग…
दिल्लीमा ३० हजार कोभिड-१९ संक्रमितलाई उपचार गर्न सकिने : केजरीवाल
नयाँ दिल्ली, चैत २५ : दिल्लीमा कोभिड–१९ सङ्क्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ । “हामीले ३० हजार व्यक्तिलाई उपचार सेवा…
भारतमा सांसदको तलब कटौती गर्ने सरकारको निर्णय, प्रतिपक्षीद्वारा स्वागत
नयाँ दिल्ली, चैत २५ : कोरोनाभाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय भारत सरकारले पेन्सन र तलबसम्बन्धी नियममा केही परिवर्तन गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले प्रधानमन्त्रीसहित सबै सांसदको…
‘बेलायतका प्रधानमन्त्री सघन उपचारमा कक्षमा भर्ना, भेन्टिलेटरमा राखिएको छैन’
लन्डन, चैत २५ : कोरोनाभाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई चिकित्सकको सल्लाह अनुसार सोमबार राति नै सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । बेलायती एक वरिष्ट मन्त्री माइकल गभले…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३






