सरकारका कदम अझ प्रभावकारी बनाउन नेकपा सचिवालयको सुझाव

 चैत २५, २०७६

काठमाडौँ, २५ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको उल्लेख…

आजदेखि लकडाउनमा कडाइ

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ…

स्थानीय तहलाई १३ करोड उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय

 चैत २५, २०७६

सुर्खेत, चैत २५ : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यहाँँका ७९ स्थानीय तहलाई १३ करोड २० लाख सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा…

केन्द्र सरकारको निर्देशनपछि चिनियाँ पक्ष तातोपानी नाका खोल्न तयार

 चैत २५, २०७६

मेलम्ची, चैत २५ : चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा…

भारतबाट १७३ मालबाहक गाडी नेपाल भित्रिए

 चैत २५, २०७६

जनकपुरधाम, चैत २५ : भारतबाट १७३ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास…

मुलुकभर दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक…

अरुण तेस्रो जलविद्युत्को काम शुरु

 चैत २५, २०७६

खाँदबारी, चैत २५ : लकडाउनका कारण रोकिएको निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ । सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन सो आयोजनालाई काम गर्न…

यसरी हुँदैछ सुदूरपश्चिममा ‘-यापिड टेष्ट’का लागि नमूना सङ्कलन

 चैत २५, २०७६

भीमदत्तनगर, चैत २५ : कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौँबाट आएको प्राविधिक टोलीले ‘¥यापिट टेष्ट’ लागि आज यहाँको भीमदत्तनगरस्थित बैजनाथ स्कूलमा रहेका ७० जनाको स्वाब र रगत नमूना सङ्कलन…

कपिलवस्तुका मृतकको कोरोना रिपोर्ट नेगेटिभ

 चैत २५, २०७६

चन्द्रौटा, चैत २५ : कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार…

कोरोना संक्रमितको उपचारमा खटिँदा मृत्यु भए ५० लाख

 चैत २५, २०७६

काठमाडौं, चैत २५ : प्रदेश १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य…