आरडीटीमा पोजिटिभ देखिएकाको पीसीआर रिपोर्ट नेगेटिभ आइरहेको छ :मन्त्रालय

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : देशका विभिन्‍न ठाउँबाट आरडीटी विधिबाट कोरोना पोजिटिभ देखिएकोलाई पीसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता…

रुकुमका २ जनामा कोरोना संक्रमणको आशंका, स्वाब काठमाडौं पठाउन पत्राचार

 बैशाख ०४, २०७७

धनगढी, वैशाख ४ : धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमणको आशंका भएपछि रुकुमका दुई युवाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइने भएको छ । कर्णाली प्रदेश, रुकुमका २…

कोरोना शंकास्पद भनिएका व्यक्तिका परिवारसहित ४० जनाको रिपोर्ट नेगेटिभ

 बैशाख ०४, २०७७

रुकुम पश्चिम, वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद भनिएका यहाँका एक परिवारका अन्य सदस्यमा कोरोना नेगेटिभ आएको छ । बिहीबार ती व्यक्तिका परिवारका ४ सदस्य र आफन्त तथा…

हेटौंडामा चारजनाको आरडीटी रिपोर्ट पोजिटिभ देखियो

 बैशाख ०४, २०७७

मकवानपुर, वैशाख ४ : र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा हेटौंडामा चारजनामा पोजिटिभ रिपोर्ट आएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ देखिएको हो । हेटौंडा–४…

भारतमा कोविड १९ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दा बढीको मृत्यु

 बैशाख ०४, २०७७

नयाँ दिल्ली, वैशाख ४ : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानको…

अमेरिकामा कोरोनाबाट ३० हजार भन्दा बढीको मृत्यु

 बैशाख ०४, २०७७

न्युयोर्क, वैशाख ४ : अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण…

मापसे गरी सवारी चलाउने २१ कारवाहीमा १८ सयको पास खोसियो

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : लकडाउनमा मदिरा सेवन (मापसे) गरी सवारी चलाउने २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैको लकडाउन सवारी पास खारेज गरिएको छ । कोरोना भाइरस…

नेपाल भारत सीमा क्षेत्रमा सशस्त्रले खटायो थप ८ हजार ३ सय ८३ सुरक्षाकर्मी

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।…

एसइईको परीक्षा सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल…

लकडाउनमा २८ किमी सडकमा लगाइयो चिन्ह

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ । अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर…