कोरोना रिपोर्टविना संसद बैठकमा प्रवेश निषेध
काठमाडौं, वैशाख २५ : वैशाख २६ गते सुरु हुने संसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् । सभामुख…
लकडाउनमा चम्काइँदै सडक
भद्रपुर, वैशाख २५ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी…
साइप्रसमा नेपालीले नै गरे अर्का नेपालीको हत्या
साइप्रस, वैशाख २५ : साइप्रस राजधानी निकोसिया नजिकै एक नेपालीको हत्या भएको छ। एउटै अपार्टमेन्टमा बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएको साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासले पुष्टि गरेको…
भारत जान नदिँदा सीमामा प्रहरीमाथि हातपात
बर्दिया, वैशाख २५ : भारततर्फ जान लागेकालाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जनामाथि आक्रमण भएको छ । गुलरिया–१० रत्नापुरनजिक बुधबार उक्त घटना भएको हो । चार…
१७ जनामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको वीरगञ्ज
वीरगञ्ज , वैशाख २५ : पर्साको वीरगञ्जमा बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले संक्रमण देखिएको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर तीन सहित तीन वटा वडा…
पर्यटन व्यवसायीले श्रमिकलाई निकाल्न मिल्दैन : मन्त्री भट्टराई
काठमाडौं, वैशाख २५ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कुनै पनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन् । कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि लकडाउन लागू…
भिटामिनको सुई लगाइदिने बहानामा किशाेरीमाथि बलात्कार
रौतहट, वैशाख २५ : जिल्लाको फतुवा विजयपुर–४ की पन्ध्र वर्षीया किशोरीलाई भिटामिनको इन्जेक्सन लगाउन भनेर बोलाइ बलात्कार गरेको खुलासा भएको छ । विजयपुरकै ५२ वर्षीय टेकबहादुर चौधरीले गाउँकै किशोरीलाई बलात्कार…
सुदूरपश्चिममा कोरोना बिजेताको पुनः परीक्षण गरिदै
धनगढी, वैशाख २५ : कोरोना जितेर सुदूरपश्चिमका अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको पुनः परीक्षण लिन थालिएको छ । अन्य प्रदेशमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका संक्रमितको पुनः परीक्षण गर्दा तीन…
स्वीस सरकारले दिएको ३० हजार पीसीआर किट आज आइपुग्ने
काठमाडौं, वैशाख २५ : किटको अभावको कारण देशका कतिपय प्रयोगशालामा कोरोना संक्रमण परीक्षण रोकिएको अवस्थामा स्वीजरल्याण्ड सरकारको सहयोगमा उपलव्ध ३० हजार पीसीआर किट बिहीबार बेलुका काठमाडौं आइपुग्दैछ । पीसीआर किटसँगै…
लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती
भैरहवा, वैशाख २५ : २५ सय ६४ औं बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा बिहीबार सामाजिक दूरी कायम गरी प्रार्थना गरिएको छ । बौद्ध भिक्षु-भिक्षुणी तथा लामा÷गुरुआमाहरुबाट विश्वशान्तिको कामना…
लोकप्रिय
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






