आन्ध्र प्रदेशमा औद्योगिक दुर्घटना, ग्यास चुहिदा सात जनाको मृत्यु
अमरावती, वैशाख २५ : भारतको आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् ।…
हिँउभन्दा बाक्लो असिना, न्यालु लेकमा वैशाखमा चार फिट हिँउ
बैतडी/हुम्ला, वैशाख २५ : देशभर मौसम बदली भई पानी परेका कारण पश्चिम नेपालमा हिउँ र असिनाले जनजीवन प्रभावित पारेको छ । बैतडीमा बिहीबार अपरान्ह हिउँ भन्दा बाक्लो असिना परेको छ ।…
बुद्ध जयन्तीमा सुनसान लुम्बिनी, आर्थिक गतिविधि ठप्प
भैरहवा, वैशाख २५ : हरेक वर्षको बुद्ध जयन्तीमा लुम्बिनीमा पर्यटकहरुको बाक्लो चहलपहल हुन्थ्यो । आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने लुम्बिनी यस वर्षको बुद्धजयन्तीमा भने सुनसान रह्यो । कोरोना भाइरसको महामारीका…
प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण
काठमाडौँ, वैशाख २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको छ । उहाँले २५६४औँ बुद्धजयन्तीकf अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गर्नुभएको प्रधानमन्त्री ओलीका…
विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको मृत्यु
जेनेभा, वैशाख २५ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
भारतको हरिद्वारमा अलपत्र परेका नेपालीलाई सहयोग जुट्दै
लमजुङ, वैशाख २५ : भारतको उत्तरखण्ड हरिद्धारमा अलपत्र परेका लमजुङका युवालाई लमजुङका स्थानीय तहले सहयोग गर्ने भएको छ । उत्तरखण्डस्थित हरिद्धार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानीमा अलपत्र परेका नगरपालिकाभित्रका युवालाई आर्थिक…
अमेरिकामा गोली हानी चिनियाँ प्राध्यापकको हत्या
काठमाडौं, वैशाख २५ : कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक…
कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन
काठमाडौं, वैशाख २५ : शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेसनअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर…
एयर चाइना र साउदर्न एयर ३४६ नागरिक बोकेर फर्किए
काठमाडौं, वैशाख २५ : चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका…
विधायन व्यवस्थापन समितिको २५ दफावार छलफल सकियो
काठमाडौं, वैशाख : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफावार छलफल सकिएको छ । समितिका सभापति परशुराम मेघी गुरुङले दफावार छलफल सकिए…
लोकप्रिय
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






