चक्रपथ विस्तार परियोजनाका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति

 पुष १७, २०७६

काठमाडौं, १७ पुस (रासस) : सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको…

पालेर्मो अभिसन्धिसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत

 पुष १७, २०७६

काठमाडौं, १७ पुस (रासस) : “अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव आजै सभामा प्रस्तुत…

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान : परराष्ट्रमन्त्री

 पुष १७, २०७६

काठमाडौं, १७ पुस (रासस) : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभएको छ । राष्ट्रियसभामा आजको बैठकमा सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई…

सीमा विवाद सम्बन्धी विषयमा संसद्मा संकल्प प्रस्ताव

 पुष १७, २०७६

काठमाडौँ, १७ पुस (रासस) : “नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा” संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सरकारले सीमाबिबादलाई सशक्तरूपमा कूटनीतिक…

अनधिकृत राखिएको पोस्टर महानगरपालिकाले हटायो

 पुष १७, २०७६

काठमाडौं, १७ पुस (रासस) : काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका…

चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार

 पुष १७, २०७६

जाजरकोट, १७ पुस (रासस) : तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे फोक्सुण्डो गाउँपालिका– ९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् । उहाँ दुई छोरा…

उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवासमेत अवरुद्ध

 पुष १७, २०७६

बैतडी, १७ पुस (रासस) : मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको…

नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालन

 पुष १७, २०७६

विर्तामोड, १७ पुुस (रासस) : “कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।” डा वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम…

अमेरिकामा ‘मेरो डान्स र मेरो भ्वाइस कप’ हुने

 पुष १७, २०७६

‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा गरिएकोछ । अमेरिकाको ओहोयास्थित एक्रोनमा जनवरी ४ मा यी दुई कार्यक्रमको सुरुवात हुनेछ । ‘मेरो डान्स कप’मा नायिका केकी…

पल र यूवराजसँग वर्षाको ‘मलमल सारी’

 पुष १७, २०७६

गायक यूवराज चौलागाँइले ‘मलमल सारी’ बोलको गीत बजारमा ल्याएका छन् । यूवराजको स्वर तथा संगीत रहेको यो गीतमा गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द छ । गायक चौलागाई चलचित्रको पाश्र्व…