सप्तरीमा ५० श्याको आइसोलेसन कक्ष
राजविराज, चैत ७ : विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना (कोभिड १९) भाइरसबाट प्रभावित भई आकस्मिक रूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन सप्तरीमा ५० श्याको ‘आइसोलेसन कक्ष’ तयार गरिएको छ ।…
ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान
काठमाडौं, चैत ७ : नेपाल आयल निगम कर्मचारी संघले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रूपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी…
यी हुन् अत्याश्यक सेवा प्रदान गर्ने निकायहरु, जुन बन्द हुने छैनन्
काठमाडौं, चैत ७ : अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा…
उच्च मनोबल र आपसी एकताले भाइरसको महामारी रोकौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौँ, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गर्नुभएको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम…
चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१…
चैत ९ देखि हवाई उडान र १० देखि लामो दूरीका बस चलाउन रोक
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्रथमिकता दिएको बताउनु भएको छ । शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै…
नागरिकको स्वास्थ्यलाई उच्च प्रथामिकता दिएको छु : प्रधानमन्त्री
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई आफूले उच्च प्रथमिकता दिएको बताउनु भएको छ । शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट…
पुनःनिर्माणमा संलग्नलाई सतर्क रहन आह्वान
काठमाडौं, चैत ७ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई आह्वान गरेको छ । प्राधिकरणका प्रवक्ता…
राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिँदै
काठमाडौं, चैत ७ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी असार महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा…
फिनल्याड विश्वको सबैभन्दा खुशी मुुलुक : संयुक्त राष्ट्रसंघ
हेलसिन्की, चैत ७ : विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
असार ०६, २०८२
नेपालद्वारा नेदरल्याण्ड्स पराजित
असार ०५, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२