नेपाल-भारतबीच अत्यन्त घनिष्ठ सम्बन्ध थियो र रहिरनेछ : भारतीय सेना प्रमुख

 जेठ ३१, २०७७

नयाँदिल्ली, : भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् ।भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको…

संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छ : देउवा

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय…

संविधान संशोधन विधेयकमाथि सांसद गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले…

नेपाल बैंकद्वारा प्रहरीलाई ज्याकेट

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड वाग्मती प्रदेशका प्रदेश प्रमुख सुन्दर…

नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : काँग्रेस

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ…

परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन…

सबै सङक्रमित निको भएपछि हट स्पट बनेको नरैनापुर कोरोनामुक्त

 जेठ ३१, २०७७

नेपालगञ्ज, जेठ ३० : केही दिनअघि कोरोनाको हट स्पट बनेको बाँकेको नरैनापुर गाउँपालिकाका सबै सङ्क्रमित निको भएर घर फर्किएका छन् । सबै सङ्क्रमित निको भएर घर फर्किएपछि पालिका कोरोनामुक्त बनेको छ…

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा…

बाँके, बर्दिया र रोल्पामा ४२ जना नयाँ कोराना सङ्क्रमित

 जेठ ३१, २०७७

नेपालगञ्ज, जेठ ३१ : बाँके, बर्दिया र रोल्पाका गरि ४२ जनामा शनिबार कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना…

नेपालको संविधान (दोश्रो संशोधन) विधयेक छलफल शुरू

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ । अहिले केही बेरअघि देखि बसिरहेको बैठकमा कानुन, न्याय तथा…