पाकिस्तानमा एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित
इस्लामावाद, जेठ ३० : पाकिस्तानमा पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । पाकिस्तानका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोनभाइरसको सङ्क्रमण भएको पुष्टि…
संविधान संशोधनको ऐतिहासिक क्षणमा एकजुट हुन उपप्रधानमन्त्रीकाे आव्हान
काठमाडौं, जेठ ३० : उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ । आज विज्ञप्ति जारी गर्दै विभिन्न…
यूएईबाट नेपाल आउनुभएको एक महिलामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ, जेठ ३० : यूएईबाट नेपाल आउनुभएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँ जेठ २३ गते यूएइबाट फर्किएपछि खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको र शुक्रबार उहाँ मुलपानीस्थित क्वारेन्टाइनमा सर्नुभएको…
एक हजार ५०२ नेपाली भित्रिए, ४७३ भारतीय बाहिरिए
लम्की, जेठ ३० : सुदूरपश्चिमका मुख्य दुई नाकाबाट शुक्रबार पनि एक हजार ५०२ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ४७३ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । सुदूरपश्चिम प्रहरी…
जनता समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्ने
काठमाडौं जेठ ३० : जनता समाजवादी पार्टीले संविधान संशोधनका लागि नेपालले सरकारद्वारा प्रतिनिधिसभामा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जसपा नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको अध्यक्षतामा…
उपत्यकामा पसल खुले पनि ग्राहक छैनन्
काठमाडौँ, जेठ ३० : असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ । …
बेलहिया नाकाबाट ४३१ भित्रिए, एक हजार १२८ भारतीय बाहिरिए
भैरहवा, जेठ ३० : रुपन्देहीको बेलहिया नाका भएर शुक्रबार ४३१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै, बेलहिया नाका भएर शुक्रबारै ११ सय २८ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका…
भिड बढ्दा काेराेना भाइरस सङ्क्रमणकाे थप जाेखिम
काठमाडौँ, जेठ ३० : आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रम देखियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् । माघमा एकजना…
नेपाल राष्ट्रसङ्घको आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा निर्वाचित
काठमाडौँ, जेठ ३० : नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा वित्तीय समिति (दोस्रो)को अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएको छ । नेपालका तर्फबाट राष्ट्रसङ्घका स्थायी प्रतिनिधि रहनु भएका अमृतबहादुर राई सो पदमा निर्वाचित…
नेपालमा एकै दिन ४४८ जनामा कोरोना संक्रमण, संक्रमित ५ हजार ६२ पुगे
काठमाडौँ, जेठ ३० : नेपालमा एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँच हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
किएभमा चौबीसै घण्टा रुसी आक्रमण
भदौ १९, २०८३






