मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना…

कोरोनाकाविरुद्धको लडाइँमा सरकार उल्टो दौडमा : राहुल गान्धी

 जेठ ३१, २०७७

नयाँ दिल्ली, जेठ ३१ : भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाइँका लागि सही बाटोमा नहिँडेको बताउनुभएको छ । उहाँले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोनाविरुद्धको…

कोरोनाको कारण भारतीय क्रिकेट टोलीको श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३० : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द गरेको छ । श्रीलङ्का भ्रमण निलम्बन गरेको बोर्डको शुक्रबार बसेको बैठकले जिम्बाबवे भ्रमण रद्द गर्ने निर्णय गरेको हो…

अमेरिकामा रोकिएन सङ्क्रमणको रफ्तार, एकैदिन ८३९ जनाको मृत्यु

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : अमेरिकामा पछिल्लो चौबिस घण्टामा ८३९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ६१३ पुगेको छ…

भारतमा सङ्क्रमित हुने तीन लाख नाघ्यो

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : भारतमा कोरोनाभाइरसबाट तीन लाखभन्दा बढी जना सङ्क्रमित भएका छन् । भारतको आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाको सङ्क्रमणबाट सबैभन्दा बढी…

अफगान शान्ति वार्ताको तयारी शुरु

 जेठ ३१, २०७७

काबुल, जेठ ३१ : अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी…

संसदको कार्यसूची सार्वजनिक, सरिता गिरीको प्रस्ताव समावेश भएन

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : संसद सचिवालयले आज हुने संसदकाे बैठककाे कार्यसूची सार्वजनिक गर्दै सांसद सरिता गिरीले संविधान संशोधन विधेयकविरुद्ध संसदमा दार्ता गराउनुभएको संशोधन प्रस्तावलाई कार्य सूचीमा समावेश गरेको छैन । आज…

कोरोना संक्रमण नियन्त्रण गर्न खर्च ८ अर्ब ३९ करोड खर्च

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ । कोरोना…

संशोधन फिर्ता गर्न गिरीलाई समाजवादीको फेरि निर्देशन, पक्षमा मतदान गर्न ह्वीप

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : समाजवादी पार्टीको संसदीय दलको बैठकले आफ्नो दलकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ । संसद भवन नयाँ…

वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना पुष्टि, मृतक पाँच वर्षीय बालक

 जेठ ३१, २०७७

वीरगञ्ज, जेष्ठ ३१ : बिहीबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जनाको पीसीआर परीक्षणमा कोरोना पाेजिटिभ देखिएको छ । बिहीबार वीरगञ्जको घण्टाघरछेउमा मृत्त फेला परेका अन्दाजी २५ वर्षका पुरुष र…