अद्यावधिक नक्सा स्थायी : परराष्ट्रमन्त्री

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सा स्थायी भएको बताउनुभएको छ । भारतीय मिडिया आजतकलाई शुक्रबार दिनुभएको अन्तर्वार्तामा उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको यो…

कोरोना छल्ने, अघि बढ्ने

 जेठ ३१, २०७७

डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल पनि अछुतो रहने सवाल थिएन । अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौँ कि दोस्रो केस देखिनेबित्तिकै बन्दाबन्दी ग-यौँ ।…

सरकारद्वारा कोरोना संक्रमण नियन्त्रण खर्चको विवरण सार्वजनिक

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना,…

यातायात व्यवसायीको चिन्ता : ऋणको डरले निद्रा लाग्दैन

 जेठ ३१, २०७७

पोखरा, जेठ ३१ : कोभिड १९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका…

अलपत्र कामदारको छिटो उद्धार गर्न आग्रह

 जेठ ३१, २०७७

टेक्सस, जेठ ३१ : विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गर्नुभएको छ । कोभिड–१९ को…

वाग्मती प्रदेशमा काेराेना सङ्क्रमितको सङ्ख्या १८४ पुग्याे

 जेठ ३१, २०७७

हेटौँडा, जेठ ३१ : वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा…

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९७ पुग्यो

 जेठ ३१, २०७७

पोखरा, जेठ ३१ : गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशको पर्बत जिल्ला ४ जनामा कोरोना पुष्टि भएको छ । कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ६…

पीसीआर परीक्षण दायरा बढिरहेको छ, खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : देशका मुख्य सहरहरुमा सरकारविरोधी आन्दोलन हुन थालेका बेला कोभिड १९ संकट व्यवस्थापन सञ्‍चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यसका संयोजक उपप्रधान तथा रक्षा…

DPM urges for unity on constitution amendment

 जेठ ३०, २०७७

Kathmandu, June 12 (RSS) : Deputy Prime Minister and Minister for Defence Ishwar Pokhrel, who is also the Coordinator of High-Level Coordination Committee for the Prevention and Control of COVID-19,…

Bilateral talks on the cards to bring back Nepal’s land: Minister

 जेठ ३०, २०७७

Kaski, June 12 (RSS) : Minister for Land Management, Cooperative and Poverty Alleviation Padhma Kumari Aryal has said the government was committed to bringing back Nepal’s encroached lands including Kalapani,…