मुख्यमन्त्री राउत महामूर्खको सम्मानबाट विभूषित
जनकपुरधाम, फागुन २६ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस वर्षको महामूर्खको सम्मानबाट विभूषित गरिएको छ । होलीका अवसरमा मिथिला नाट्य कला परिषद्ले विगत २५ वर्षदेखि सो उपाधि…
लेकसाइडमा छैनन् पर्यटक, रङविहीन बन्यो होली
जमुना शर्माचिप्लेढुङ्गा, फागुन २६ पोखरा हरेक उत्सवमा रमाउने शहर । पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ पोखरामा । विशेष गरी फागुपूर्णिमामा लेकसाइडमा विदेशी पर्यटक होलीको रङसँग रमाएको…
कतारमा कोरोना : अत्यावश्यकबाहेक भेटघाट नगर्न दूतावासको अपिल
काठमाडौँ, फागुन २६ : नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले…
साविक विजेता थ्रीस्टार क्लब सेमिफाइनलमा
कास्की, फागुन २६ : अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा फुटबल रङ्गशालामा आज भएको तेस्रो…
प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार
काठमाडौँ, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको आज छैटौँ दिन उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उहाँको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि…
सिँगटी हाइड्रोपावर निर्धारित समयमा पूरा नहुने
दोलखा, फागुन २६ : सिँगटी हाइड्रो पावरको हेडवक्र्स निर्माण कार्य ९८ प्रतिशत पूरा भए पनि चिनियाँ कम्पनीका कारण निर्धारित समयमा पूरा नहुने देखिएको छ । २०७६ चैत मसान्तभित्र विद्युत उत्पादन…
कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी विरुद्ध नागरिक सडकमा
काठमाडौँ, फागुन २६ : कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी…
विद्युत् प्राधिकरणद्वारा निर्माण कम्पनीलाई कडा निर्देशन
रमेश लम्सालकाठमाडौँ, फागुन २६ जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कडा निर्देशन दिएको छ । प्राधिकरणले…
सरकारले भन्यो– कालोबजारी भए ११३७ मा फोन गर्नुस्
रमेश लम्साल काठमाडौँ, फागुन २६ सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ ।…
प्रहरी हिरासतबाट थुनुवा फरार
राजविराज, फागुन २६ : सप्तरीमा प्रहरी हिरासतबाट एक जना थुनुवा फरार भएका छन । जिल्लाको बोदेबर्साइन नगरपालिका स्थित प्रहरी चौकी काचनका एक युवक थुनुवा हतकडीसहित फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो
जेठ २१, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
जेठ २३, २०८२
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२