गोरखाका ५२ कोरोना सङ्क्रमित निको भएर घर फर्किए
गोरखा, असार २४ : गोरखामा ५२ जना कोरोना सङ्क्रमित निको भएर घर छन् । हालसम्म ९५ जनामा कोरोना सङ्क्रमण भेटिएको गोरखामा मङ्गलबार मात्र २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पस…
अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुग्यो
अछाम, असार २४ : सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका तीन जना कर्मचारीसहित १८ जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ६०३ जनालाई सङ्क्रमण भएको छ । नगरपालिकाको शिक्षा, कृषि शाखाका…
दुई अध्यक्षबीच आज अपरान्ह ४ बजे वार्ता हुने
काठमाडौँ, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी गतिरोध अन्त्यको प्रयास स्वरुप दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज अपरान्ह ४ बजे वार्ता हुँदैछ…
नेकपा स्थायी कमिटिको बैठक २६ गतेसम्मका लागि स्थगित
काठमाडौं, असार २४ : नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) जारी स्थायी कमिटिको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले…
खजुरा औद्योगिक ग्रामको डीपीआर तयार
नेपालगञ्ज, असार २४ : बाँकेको खजुरा गाउँपालिकामा निर्माण गर्न लागिएको खजुरा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । सो डीपीआरका अनुसार करिब चालिस करोडको लागतमा २१ बिघा क्षेत्रफलको…
कृषिमा झन्डै १० करोड राहत
विराटनगर, असार २४ : कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले बजारीकरणमा अवरोध भई कृषि उद्यम तथा व्यवसायमा पुगेको क्षति न्यूनीकरण गर्न प्रदेश १ सरकारले व्यावसायिक कृषकलाई राहतस्वरूप नौ करोड ९१ लाख रुपियाँ…
पुँजी बजारका सम्बन्धमा संसदीय अध्ययन
काठमाडौँ, असार २४ : नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारी र कर्मचारीले आगामी दिनमा सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गर्न सिफारिस गरिएको छ । उनीहरूले हालसम्म…
टिंकर जोड्ने बाटो निर्माणमा भारतको अवरोध
दार्चुला, असार २४ : भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने घोडेटो निर्माणमा अवरोध पुगेको छ । नेपाली सेनाले जेठ दोस्रो…
‘समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छैन’
काठमाडौं, असार २४ : राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि…
अध्यक्षद्वयबीच छलफल, स्थायी कमिटी बैठक निरन्तरता पाउने
काठमाडौँ, असार २४ : स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले निरन्तरता पाउने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सहमति भएपछि बुधबारको…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






