निगममा ४ कोरोना संक्रमित थपिए
काठमाडौं, असार २४ : उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार…
खेल सङ्घले एन्टी डोपिङ नियम बनाउनुपर्ने
काठमाडौँ, असार २४ : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद सङ्घलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्समार्फत आज सङ्घका पदाधिकारीसित भएको छलफलमा…
लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने उद्योगीको माग
काठमाडौं, असार २४ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले लकडाउन (बन्दाबन्दी) अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कोभिड–१९ का कारण…
अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो
वासिङ्टन डिसी, असार २४ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन्…
ब्राजिली राष्ट्रपति बोल्सेनारोमा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ, असार २४ : ब्राजिली राष्ट्रपति जायर बोल्सेनारो कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । मङगलबार ब्राजिली टेलिभिजनमा बोल्दै राष्ट्रपति बोल्सेनारोले आफू सङ्क्रमित भएको खुलाउनुभएको हो । सीएनएनका अनुसार राष्ट्रपति बोल्सेनारोले देशको अधिकांश…
चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन
काठमाडौँ, असार २४ : चार महिनामा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदैछ । इंग्ल्याण्डको साउथम्पटनमा वेष्टइन्डिजले घरेलु टोलीको सामना गर्दा चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन हुनेछ । इंग्ल्याण्ड विरुद्धको टेष्ट खेल्न…
नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ, असार २४ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ…
लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएका उद्योग समस्यामा
वीरगञ्ज, असार २४ : सरकारले लकडाउन खुकुलो पार्दै अत्यावश्यक लगायतका अन्य उद्योगहरूलाई आवश्यक सुरक्षा व्यवस्था अर्थात् सरकारले निर्धारण गरेको निर्देशन अपनाएर उद्योग कलकारखाना सञ्चालनमा आए पनि समस्यामा रहेका छन् । ठूला–साना…
बजार खुल्यो तर व्यापार भएन, व्यवसायीलाई ऋण तिर्ने चिन्ता
चितवन, असार २४ : बजार खुलेपनि व्यापार नहुँदा चितवनका व्यवसायीहरू बैङ्कको ऋण कसरी तिर्ने भन्नेमा चिन्तित छन् । असार लागेपछि लकडाउन केही खुकुलो भएपनि सार्वजनिक सवारी साधन नचल्दा र रोगको डर…
सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न
काठमाडौं, असार २४ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालमा दायाँ आँखाको बुधबार शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






