नेकपा स्थायी कमिटिको बैठक २६ गतेसम्मका लागि स्थगित

  असार २४, २०७७

काठमाडौं, असार २४ : नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) जारी स्थायी कमिटिको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो । पार्टी भित्र देखिएकाे असमझदारी हटाउन अध्यक्षा द्वयबीच छलफल जारी रहेका बेला बैठक पुन स्थगित गरिएकाे हाे । 

तपाईको प्रतिक्रिया