साइकल किन्न ऋण खोज्न पर्दैन : स्वर्ण विजेता टमाटा

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को छनोट चलिरहेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि…

सिङ्गापुरबाट ल्याइयो स्वास्थ्य सामग्री

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको…

विवादित दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : चौतर्फी विरोध भएपछि सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धि अध्यादेश फिर्ता गर्ने…

नालामा डुबेर तीन बालकको मृत्यु, सिंगो गाउँ नै शोकमा

 बैशाख १२, २०७७

नेपालगञ्ज, वैशाख १२ : नालामा पौडी खेल्न गएको बेला बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर २ पितमारीका ३ जना बालकको डुबेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार…

देशभर बदलीसँगै वर्षाको सम्भावना

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

तेस्रो कोरोना संक्रमित तामाङले भने-आत्मबल उच्च बनाए कोरोना निको हुन्छ

 बैशाख १२, २०७७

धादिङ, वैशाख १२ : धादिङको नेत्रवती डब्जोङ गाउँपालिकाका ३२ वर्षीय उरबहादुर तामाङ कोरना भाइरस लाग्नबाट बच्न चेतना जरुरी हुने र लागिहाल्यो भने पनि आत्मबल कमजोर बनाउन नहुने बताउनुहुन्छ । उहाँ…

चितवनका दुई संक्रमितमध्ये एकको रिपोर्ट नेगेटिभ

 बैशाख १२, २०७७

चितवन, वैशाख १२ : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएपछि पहिलोपटक बिहीबार गरिएको स्वाब परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको हो…

आप्रवासी कामदारको सुरक्षामा महासङ्घको चासो

 बैशाख १२, २०७७

काठमाडौँ, १२ वैशाख : विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालले नेपाली आप्रवासी कामदारलाई सुरक्षित राख्न माग गरेको छ । समितिका नेपाल संयोजक प्रेमलकुमार खनालले अपिल जारी गर्दै कोरोना भाइरसका…

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै : लकडाउन, कोरोना संक्रमण रोकथामका साथै अध्यादेशका विषयमा छलफल हुने

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा उनले यो आकस्मिक…

कोरोना संक्रमणको उच्च जोखिममा कारागार

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्ने क्रममा दुई नर्सको रिपोर्ट पोजिटिभ देखियो । सुन्धारास्थित कारागारमा कार्यरत उनीहरूमाथि त्यसलगत्तै गरिएको पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षणमा भने…