मिनबहादुर भामको ‘चिसो वर्ष’ फिल्मको पटकथालाई एक करोड पुरस्कार

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : चलचित्रकर्मी मिनबहादुर भामलाई टर्कीको ‘टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ले नयाँ चलचित्र निर्माणको लागि पुरस्कार प्रदान गरिएको छ । आफ्नो नयाँ चलचित्रको पटकथा ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड)का…

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस…

भारतमा ११ लाख ९२ हजार बढी कोरोना भाइरस संक्रमित

 साउन ०७, २०७७

नयाँ दिल्ली, साउन ७ : भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको…

अमेरिकाको अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

 साउन ०७, २०७७

वासिङ्टन, साउन ७ : संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन । अमेरिकी…

सिकागोमा हतियारधारी समूहको आक्रमणमा १४ जनाको मृत्यु

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : अमेरिकाको सिकागो शहरमा अन्त्येष्टिपछि शोक व्यक्त गरेर फर्किनेहरूमाथि हतियारधारी समूहले गरेको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । सिकागो शहरमा पछिल्लो केही समययता नियमित रुपमा आक्रमणका…

कोरोना महामारीले भारतमा अमरनाथ यात्रा रोकियो

 साउन ०७, २०७७

काठमाडौं, साउन ७ : भारतमा वार्षिकरुपमा आयोजना हुने अमरनाथ धार्मिक यात्रा रोकिएको छ । भारत प्रशासित काश्मिरको गुफा यात्राले हजारौं श्रद्धालुलाई आकर्षित गर्दै आएको छ । भारतीय अधिकारीहरुका अनुसार काश्मिर क्षेत्रमा…

विश्वमा कोरोना संक्रमित संख्या एक करोड ५० लाख नाघ्यो

 साउन ०७, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड), साउन ७ : विश्वभरि बुधबारसम्म एक करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरि छ लाख १९…

ह्युस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

 साउन ०७, २०७७

बेइजिङ, साउन ७ : संयुक्तराज्य अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको…

कङ्गोमा स्वास्थ्य आपतकाल अन्त्य, सीमाहरू खुला

 साउन ०७, २०७७

किन्सासा, साउन ७ : प्रजातान्त्रिक गणतन्त्र कङ्गाेका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य गर्नुभएको छ । उहाँले व्यावसायिक क्रियाकलाप, विद्यालय र सीमाहरू खुला गर्ने बारेमा…

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु…