आइतबार मृत्यु भएका वृद्धमा सङ्क्रमण पुष्टि, उपचाररत चारको अवस्था गम्भीर
वीरगञ्ज, साउन ११ : वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । वीरगञ्ज…
कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु
काठमाडौँ, साउन ११ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप…
पहिरामा स्काभेटर पुरियो, दुई चालक बेपत्ता
बागलुङ, साउन ११ : बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर…
खेतमा लहलहाउँदै चैते धान
कर्णाली, साउन ११ : चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उहाँ…
बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु
सर्लाही, साउन ११ : सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १०…
सञ्चालनको तयारीमा सौराहाका होटल
भरतपुर, साउन ११ : चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि…
स्टुअर्ट ब्रोडको अर्धशतकमा इङ्ग्ल्याण्डद्वारा औसत योगफल तयार
काठमाडौँ, साउन १० : तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले अर्धशतकीय पारी खेलेपछि इंग्ल्याण्डले वेष्ट इन्डिजविरुद्धको तेस्रो टेष्टको पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको छ । ब्रोडले मात्र ४५ बलको…
रित्ता बस चलाउँदै व्यवसायी
विराटनगर, साउन ११ : विराटनगर बसपार्कबाट रित्तै छुट्ने सार्वजनिक यातायात बसमा मोरङको उर्लाबारीसम्म पुग्दा पनि सिटमा बसिदिने कोही हुन्नन् । चार महिनाको बन्दाबन्दीपछि सार्वजनिक यातायात खुले पनि स्वास्थ्य प्रोटोकल अपनाएर तोकिएका…
राष्ट्रिय परिचय पत्रको अभिलेख सङ्कलन
चितवन, साउन ११ : राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा परेको चितवन जिल्लामा आगामी मङ्गलबारबाट अभिलेख सङ्कलन सुरु गरिने भएको छ । चितवनको भरतपुरमा शनिबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आयोजना…
फेवा फाँटमा जेठोबूढो हुर्किंदै
पोखरा, साउन ११ : गौरी नेपालीको आफ्नो खेत छैन तर उहाँलाई हिजोआज बोल्ने पनि फुर्सद पनि छैन । गौरीले विगत चार वर्षदेखि अर्कैैको खेतबारीमा काम गर्दै आउनुभएको छ । दुई महिनाअघि…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






