नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश
काठमाडौँ, ९ वैशाख : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा…
-यापिड टेस्टमा केन्द्रिय कारागारका दुई नर्समा पोजेटिभ पाइयो, पीसीआर रिपोर्ट आउन बाँकी
काठमाडौं, वैशाख ९ : केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएकाे परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । –र्यापिड डाग्नोस्टिक टेष्ट…
नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो
काठमाडौं, वैशाख ९ : नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको…
पार्टीलाई एकताबद्ध बनाउन पूर्वप्रधानमन्त्री नेपालको आह्वान
काठमाडौँ, ९ वैशाख : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान चुनौतीपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्न आह्वान…
कोरोना भाइरसका कारण भोकमरीको समस्या दोब्बर हुनसक्ने : राष्ट्रसंघ
पेरिस, वैशाख ९ : कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव…
उदयपुरमा भेटिए थप दुई जनामा कोरोना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो
काठमाडौं, वैशाख ९ : उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै…
लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं, वैशाख ९ : गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ ।…
उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण
उदयपुर, वैशाख ९ : उदयपुरको त्रियुगा नगरपालिका - ३ भुल्केस्थित मस्जिद कोशी अस्पतालमा भएको स्वाब परीक्षणमा संक्रमण पाइएका आठ जनाको पुनः परीक्षणमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।…
सुदूरपश्चिमका पहिलो संक्रमित पनि डिस्चार्ज, निकाे हुने संख्या पाँच पुग्यो
धनगढी, वैशाख ९ : कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘…
दुवै अध्यादेश फिर्ता लिन माग
काठमाडौं, वैशाख ९ : सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुईवटा अध्यादेश ल्याएसँगै नेपाली कांग्रेससहितका दलहरुले सो कदम अहिले सान्दर्भिक नभएको भन्दै फिर्ता लिन माग गरेका छन् । दलहरुले कोरोनासँग…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
असार ११, २०८२
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी
असार ११, २०८२
भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा
असार ११, २०८२
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
असार ११, २०८२