कपनको तेञ्जिङ चोक सिल गर्ने तयारी
ठमाडौँ, जेठ ४ : कपनको तेन्जिङ चोकनजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन…
नीति तथा कार्यक्रममाथि छ संशोधन प्रस्ताव प्रस्तुत
काठमाडौँ, जेठ ४ : राष्ट्रियसभामा आव २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल…
एक महिनामै तयार भयो धनगढीमा ५० शय्याको कोरोना विशेष अस्पताल
धनगढी, जेठ ४ : मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढ्दैगएको बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना विशेष अस्पताल तयार पारिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा एक महिनामै ५० शय्याको कोरोना…
इजरायलका लागि चिनियाँ राजदूत आफ्नै निवासमा मृत फेला
तेल अभिभ, जेठ ४ : इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल अभिभनजिकैको आफ्नै निवासमा मृत फेला परेको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ५८ वर्षीय डु आफ्नै खाटमा मृत…
अतिक्रमित भूभागसहितको नेपालको नक्सा तयार, मन्त्रिपरिषदमा लैजाने तयारी
काठमाडौं, जेठ ४ : सरकारले लिम्पियाधुरा सहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय…
‘लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौता अस्वीकार्य’
काठमाडौं, जेठ ४ : सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दार्चुलाको लिपुलेकलाई लिएर चीन र भारतबीच सन् २०१५ मा भएको सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेपाली भूमिमा…
लव-कुशले बनाए ‘गो कोरोना’ रोबोट नर्स
तिलोत्तमा/रुपन्देही, जेठ ४ : बुटवलका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले ‘रोबोटिक नर्स’ बनाएका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्र मानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरुले ‘गो कोरोना’ नामको…
वर्तमान सरकारले जनताको पीडा बुझ्न सकेन : देउवा (पूर्णपाठ)
काठमाडौं, जेठ ४ : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् । उनले संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकार नीति…
विश्वभर ३ लाख १३ हजारको मृत्यु, ४७ लाख बढी संक्रमित
जेनेभा, जेठ ४ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान
बेइजिङ, जेठ ४ : चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल…
लोकप्रिय
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार
भदौ ११, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
भदौ १३, २०८२