नागरिक उड्‍डयन प्राधिकरणको वेबसाइट भारतीय ह्‍याकरबाट मुक्त

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : भारतीय ह्‍याकरहरुको कब्जामा रहेको नेपाल नागरिक उड्‌डयन प्राधिकरणको वेबसाइट आफ्‍नो नियन्त्रण रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले वेबसाइटलाई ह्‌याकरहरुको कब्जाबाट मुक्त गरेर साइटलाई…

नयाँ नक्सा प्रचलनमा ल्याउन सबै कार्यालयलाई परिपत्र

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई आइतबार परिपत्र…

लकडाउनमा पनि निर्माणाधीन विमानस्थलको काम सुचारु

 जेठ ११, २०७७

काठमाडौँ, जेठ ११ : राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना…

नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : कोरोना भाइरस -कोभिड-१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू…

१४ खर्बसम्मको बजेट ल्याउन कांग्रेसको सुझाव

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको…

भद्रपुरमा कोभिड विशेष अस्पताल र पिसीआर प्रयोगशाला

 जेठ ११, २०७७

भद्रपुर, जेठ ११ : भद्रपुरस्थित मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश १ सरकारको सहयोगमा १०० श्ययाको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम, अनुगमन तथा समन्वय…

लकडाउनमा नेपाल एयरलाइन्सद्वारा सर्वाधिक उडान

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु…

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०३ पुग्यो

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिउँसो थप…

विश्वभर ५४ लाख सङ्क्रमित, तीन लाख ४४ हजारको मृत्यु

 जेठ ११, २०७७

जेनेभा, जेठ ११ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या ५४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४…

भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

 जेठ ११, २०७७

नयाँदिल्ली, जेठ ११ : भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका…