हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

 भदौ १६, २०७७

लण्डन, भदौ १६ : नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्कनुभएका मोरिस…

जाजरकोट–डोल्पा सडकखण्डमा १३ पुल निर्माण शुरु

 भदौ १६, २०७७

जाजरकोट, भदौ १६ : लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ । यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको…

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन संक्रमितको मृत्यु

 भदौ १६, २०७७

चितवन, भदौ १६ : जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर…

प्रदेश १ का सामाजिक विकासमन्त्री मन्त्री घिमिरेलाई कोरोना संक्रमण

 भदौ १६, २०७७

विराटनगर, भदौ १६ : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको…

बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्यो पाँच घाइते, एक गम्भीर

 भदौ १६, २०७७

चितवन, भदौ १६ : काठमाडौबाट विरामी लिएर सर्लाही जादै गरेको एम्बुलेन्स आज विहान त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् । विरामी लिएर आउदै गरेको ना ५ च १०३३ नम्बरको…

उपसभामुख तामाङ आमाछोरा नै कोरोना सङ्क्रमणमुक्त

 भदौ १६, २०७७

वाग्मती, भदौ १६ : कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र…

राष्ट्रपतिद्वारा इन्द्रजात्राको शुभकामना

 भदौ १६, २०७७

काठमाडौँं, भदौ १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी इन्द्रजात्रा पर्व मनाउन आग्रह…

महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा

 भदौ १६, २०७७

हेटौँडा, भदौ १६ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु…

उपत्यकामा थपिँदै क्वारेन्टाइन

 भदौ १६, २०७७

काठमाडौंँ, भदौ १६ : विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौंँ उपत्यकामा थप दुई हजार तीन सय शøया भएको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडाँैं, ललितपुर र भक्तपुरमा गरी दुई…

कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ । भौतिक पूर्वाधार तथा यातायात…