अन्तर्राष्ट्रिय पदक विजेता केसी सङ्क्रमित
काठमाडौँ, भदौ १६ : नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित हुनुभएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…
इन्द्रजात्रामा पनि सुनसान काठमाडौं दरवार क्षेत्र
काठमाडौं, भदौ १६ : आज इन्द्रजात्रा, काठमाडौं दरबार क्षेत्रमा बेग्लै रोनक हुन्थ्यो । जिवित देवीका रुपमा पुजिने कुमारीको दर्शन र रथ यात्रा हेर्न विश्वका विभिन्न देशबाट पर्यटकको भीड लाग्थ्यो । पत्रकार,…
थप एक हजार ६९ जना सङ्क्रमितसहित ४० हजार ५२९ पुग्याे
काठमाडौँ, भदौ १६ : नेपालमा एक हजार ६९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३४४ महिलासहित एकहजार ६९ जना कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार…
काठमाडौं उपत्यकामा कोरोनाका ४८१ सङ्क्रमित थपिए
काठमाडौं, भदौ १६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ४८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४८१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको…
फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य
काठमाडौ, भदौ १६ : पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ । भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन…
स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा
काठमाडौँ, भदौ १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा राजधानीमा सोमबारदेखि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल स्काउट, नेपाल चिकित्सक सङ्घ र हिसानले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि…
बाँकेमा पहिलो पटक सङ्क्रमितलाई रेम्डिसिभिर औषधि दिइयो
नेपालगञ्ज, भदौ १६ : कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने एन्टिभाइरल रेम्डिसिभिर औषधि पश्चिम नेपालमै पहिलो पटक बाँकेमा एक गम्भीर सङ्क्रमितलाई दिइएको छ । सोमबारबाट पहिलो पटक यहाँस्थित भेरी अस्पतालमा प्लाज्मा…
बुटवलमा ११ जना प्रहरीमा कोरोना सङ्क्रमण
बुटवल, भदौ १६ : अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण देखिएको ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षण नतिजामा ११ जनामा…
गण्डकीमा १४ दिनको शिशुसहित ३९ जना सङ्क्रमित थपिए
पोखरा, भदौ १६ : गण्डकीमा ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो पटक कोरोना पुष्टि हुनेमा लमजुङको बेँसीसहरका मात्रै २६ जना छन् ।…
न्वारनको भोज खाना गएका एक युवामा कोरोना सङ्क्रमण
बागलुङ, भदौ १६ : बागलुङ नगरपालिका–१० गलुवामा न्वारनको भोज खाना गएका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ११ गते सङ्क्रमण पुष्टि भएका २३ वर्षीय युवाको क्लोज कन्ट्याक्ट ट्रेसिङ…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






