मलको अभाव झेलेको धानमा थप समस्या
चितवन, भदौ १६ : रासायनिक मलको अभाव झेल्दै गरेका चितवनका धान लगाएका किसानमा अर्को समस्या थपिएको छ । सावित्रीलगायत ढिलो गरी पाक्ने अधिकांश जातका धान पहँेलिन थालेको छ भने गाँज पनि…
सेनिटाइजरको कच्चा पदार्थमा फरक–फरक राजस्व, प्रतिस्पर्धा गर्न समस्या
विराटनगर, भदौ १६ : सरकारी र निजी कम्पनीले उत्पादन गर्ने सेनिटाइजरको कच्चा पदार्थमा राजस्वको फरक–फरक प्रावधान तोकिएपछि बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको उद्योगीले गुनासो गरेका छन् । एउटै प्रकारका मालवस्तु उत्पादन…
कतारमा तलब वृद्धि रोजगारदाता पनि फेर्न पाइने
काठमाडौँ, भदौ १६ : कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै…
प्लाज्मा थेरापीसँगै संक्रमितले पाउँदै छन् जीवनदान
बुटवल, भदौ १६ : डा. किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उहाँ बिरामीको सेवामा भिड्नुभयो । सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते…
आफ्नै पार्टीको बैठकमा नेता-कार्यकर्ताद्वारा वडाध्यक्षमाथि हातपात
सिमकोट, भदौ १६ : आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै…
कक्षा १२ को परीक्षा दशैँ अगावै, शैक्षिक सत्र खेर नजाने गरी विकल्पबारे छलफल
काठमाडौँ, भदौ १६ : कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको…
क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित
काठमाडौँं, भदौ १६ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको…
ललितपुर महानगरले अपाङगतामैत्री ट्याक्सी प्रयोगमा ल्याउने
ललितपुर, भदौ १६ : ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय…
चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै
भरतपुर, भदौ १६ : चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने…
स्मार्ट बत्तीले उज्यालिँदै सडक
ललितपुर, भदौ १६ : ललितपुर महानगरपालिकाभित्र धमाधम स्मार्ट सडक बत्ती जडान गर्ने कार्य भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोबाटो रुटमा अहिले बत्ती जडान भइरहेकोे जानकारी…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






