निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख…

शैक्षिक गतिविधि चलायमान राख्ने नयाँ प्रयास, पूर्वाञ्चल विश्वविद्यालय ‘टाइम बाउण्ड होम इक्जाम’ लिँदै

 भदौ १६, २०७७

काठमाडौं, भदौ १६ : नेपालमा पहिलो पटक पूर्वाञ्चल विश्वविद्यालयले प्रविधिमा आधारित परीक्षा प्रणालीको अभ्यास गर्न लागेको छ । यसअघि काठमाडौं विश्वविद्यालयले प्रविधिमै आधारित रहेर लकडाउनकै समयमा परीक्षा सञ्चालन गरेपनि पूर्वाञ्चल…

कोरोना संक्रमणबाट केन्द्रीय कारागाराका एक कैदीको मृत्यु

 भदौ १६, २०७७

काठमाडौं भदौ, १६ : केन्द्रीय कारागार सुन्धारामा एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । केन्द्रीय कारागारमा रहेका ४० वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको कारागार व्यवस्थापन विभागका…

सैनामैनामा वैकल्पिक विधिबाट सोह्रश्राद्ध हुँदै

 भदौ १६, २०७७

खस्यौली, भदौ १६ : रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ । नगरपालिकामा रहेका प्रतिनिधिमूलक पण्डितहरुको आज भएको भेलाले यस वर्ष जजमानका घरघरमा गएर…

भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो

 भदौ १६, २०७७

नयाँदिल्ली, भदौ १६ : भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको…

बुटवलमा ११ जना प्रहरीमा कोरोना संक्रमण

 भदौ १६, २०७७

बुटवल,भदौ १६ : अघिल्लो साता १३ जना थुनुवामा संक्रमण देखिएको ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षण नतिजामा ११ जनामा कोरोना…

बन्दाबन्दीको पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात…

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा विश्वका नेताहरुद्धारा श्रद्धाञ्जलि

 भदौ १६, २०७७

नयाँ दिल्ली, भदौ १६ : भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि…

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो

 भदौ १६, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १६ : विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म…

वीरगञ्जमा उपचार गराइरहेका थप तीन सङ्क्रमितको मृत्यु

 भदौ १६, २०७७

वीरगञ्ज, भदौ १६ : पर्सामा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना, गण्डक अस्थायी…