जापानको इतिहासमा आबे सवैभन्दा राम्रो प्रधानमन्त्री : ट्रम्प
वासिङ्टन, भदौ १५ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गर्नुभएका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा…
इब्रु टिमटिक : जसले न्यायका लागि भोकै लडेको २३८औं दिनमा प्राण त्यागिन्
इस्तानबुल, भदौ १५ : आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ । आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग…
‘नेपालले असल मित्र गुमाएको छ’
काठमाडौं, भदौ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो…
सेनाका नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत
काठमाडौं, भदौ १५ : ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जित्नुभएको छ । महिला एकलतर्फ १८ वर्षदेखि…
कोभिड–१९ नियन्त्रणमा जनप्रतिनिधिसमेत समावेश गराइने
काठमाडौं, भदौ १५ : सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको…
दोदा नदीमा डुबेर दुई बालिकाको मृत्यु
कञ्चनपुर, भदौ १५ : लालझाडी गाउँपालिका–२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…
सक्रिय संक्रमितको संख्या आइतबारभन्दा तीन सय चारले बढी
काठमाडौं, भदौ १५ : देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या आइतबारभन्दा तीन सय चार बढेको छ । आज देशभरमा ८९९ जना सङ्क्रमित थपिँदा ५८८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या केही…
दोस्रो टी ट्वान्टीमा इंग्ल्याण्डको जित
काठमाडौं, भदौ १५ : इंग्ल्याण्डले पाकिस्तान विरुद्धको दोस्रो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा घरेलु टोलि इंग्ल्याण्डले १–० को अग्रता लिएको छ…
कोभिड जोखिमका आधारमा देशभर आइसाेलेसन बेड विस्तार गरिने
काठमाडौं, भदौ १५ : मुलुकमा कोरोनाको जोखिम कायमै रहेकाले आगामी असोज १ गते सम्मका लागि अन्तरजिल्ला तथा लामो दूरीका सबै यातायात स्थगित गर्ने निर्णय गर्नुपरेको सरकारले बताएको छ । सरकारका प्रवक्ता…
कोरोनाबाट निको भएर फर्कने बेला मृत्यु
कावासोती, भदौ १५ : नवलपरासी पूर्व ( नवलपुरमा ) कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कने वेलामा एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका ६ निवासी…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






