कोरोना संक्रमणबाट हेटौँडामा ५२ वर्षीया महिलाको निधन

 भदौ १९, २०७७

वाग्मती, भदौ १९ : वाग्मती प्रदेशको राजधानी हेटौँडामा कारोना संक्रमणवाट ५२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन…

सूचना प्रविधिको प्रयोगमा जोड दिन सञ्चारमन्त्रीको आग्रह

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सात महीनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गर्न सकिएका कामबारे भविष्यमा मूल्याङ्कन हुने विश्वास व्यक्त गर्नुभएको छ…

अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाद्वारा पदबाट राजीनामा

 भदौ १९, २०७७

काठमाडौं, भदौ १९ : अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो । अर्थ मन्त्रालयमा…

छिमेकीसँगका मतभिन्नता उपयुक्तस्तरमा वार्ताद्वारा अन्त्य गर्नुपर्छ : नेपाल

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले छिमेकी मुलुकसँग रहेका मतभिन्नता उपयुक्त तहमा लगेर शान्तिपूर्ण तवरले अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल इस्टिच्युट्स अफ…

रातो मासु मुटु रोगीका लागि घातक : अध्ययन

 भदौ १९, २०७७

सिड्नी, भदौ १९ : अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो…

पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारद्वारा राजीनामा

 भदौ १९, २०७७

इस्लामावाद, भदौ १९ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गर्नुभएको हो…

चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित

 भदौ १९, २०७७

रावलपिण्डी, भदौ १९ : चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उहाँको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ…

कार्गो पानीजहाज दुर्घटनाग्रस्त, पाँच हजार ८०० गाई मरे

 भदौ १९, २०७७

टोकियो, भदौ १९ : न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् ।…

‘एसएमएस’काे पालना गरे काेराेना संक्रमण नियन्त्रण गर्न सहज : स्वास्थ्य मन्त्रालय

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : सरकारले एसएमएस को पूर्ण पालना गरे कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सक्ने जनाएको छ । एसअर्थात् सामाजिक दुरी, व्यक्ति–व्यक्तिबीचको दुरी कम्तीमा दुई मिटरको कायम गर्न स्वास्थ्य…

चितवनमा एकै दिन ७४ सङ्क्रमित थपिए

 भदौ १९, २०७७

चितवन, भदौ  १९ : जिल्लामा एकै दिन ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती सङ्क्रमित थपिएका हुन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका…