कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : सात कोरोना संक्रमितकोे सुरक्षित सुत्केरी गराउन सफल

 भदौ १९, २०७७

जुम्ला, भदौ १९ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना संक्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ । अस्पतालमा सुत्केरीका लागि आउनु भएका सात जना गर्भवतीको जोखिमबीच…

मन्त्रालयका उच्च अधिकारीमा सङ्क्रमणपछि मन्त्री नेम्बाङ होम क्वारेन्टाइनमा

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ होम क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँ आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएन । मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना पोजिटिभ देखिएपछि मन्त्री…

मन्त्रिपरिषद् बैठकमा राष्ट्रियसभा सदस्यमा गौतमकाे नाम सिफारिस हुन सक्ने

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गर्ने आकलन गरिएको…

कोरोना सङ्क्रमण बढेसँगै कामपाले बढायो परीक्षणको दायरा

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई…

टिकटकले बिथोल्यो इन्टरनेट, अत्याधिक ब्यान्डविथ प्रयोग

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि…

चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसीयू सेवा

 भदौ १९, २०७७

भक्तपुर, भदौ १९ : नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो…

कोभिड-१९ को सङ्क्रमण नियन्त्रणबारे सोच्न जी २० लाई राष्ट्रसङ्घको आग्रह

 भदौ १९, २०७७

संयुक्त राष्ट्रसङ्घ, भदौ १९ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड-१९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्ने विषयमा सोच्न जी२० का सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ । उहाँले यो…

सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज सेमीफाइनलमा पुग्यो

 भदौ १९, २०७७

काठमाडौं, भदौ १९ : नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग ९सिपिएल० टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६…

बाजुरा र स्याङ्जाबाट १३ जुवाडे पक्राउ

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : स्याङ्जाको वालिङ नगरपालिका–८ कटौजेस्थित ३१ वर्षीय विवेक तिवारीले सञ्चालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत आठ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तास…

ललितपुरकाे अवस्था सामान्य, प्रहरीमाथि आक्रमण गर्ने नौ पक्राउ

 भदौ १९, २०७७

काठमाडौं, भदौ १९ : जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरे पछि ललितपुरको अवस्था सामान्य बनेको छ । रातो मच्छेन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार पुल्चोक क्षेत्रमा दिनभर तनाव…