काेराेनाकाे कारण थप १४ जनाको मृत्यु, कुल २७१ पुग्याे
काठमाडौँ, भदौ १९ : नेपालमा कोरोना भाइरसका कारणले मृत्यु दर बढ्दो छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । चारजना महिलासहित १४ जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु…
थप १ हजार ३५९ संक्रमित, ४ महिला र १० पुरुष गरी १४ को निधन
काठमाडौँ, भदौ १९ : विगत २४ घण्टामा देशभरमा एक हजार ३५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५…
चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापी गरिएकी संक्रमितको मृत्यु
भरतपुर, १९ भदौ : चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे…
दैनिक १३ करोडभन्दा बढी घाटा
भरतपुर, भदौ १९ : कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चितवनमा पर्यटन क्षेत्रमा डेढ करोड रुपियाँ र कुखुरा पालनका क्षेत्रमा ११ करोड ६३ लाख ७५ हजार रुपियाँ दैनिक…
भदौभर आर्थिक सहायता बन्द
काठमाडौँ, भदौ १९ : वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउँदै आएको आर्थिक सहायताबापतको रकम भदौभरका लागि बन्द गरेको छ । सहायताबापतको रकम लिन धेरैजसो काठमाडौँ नै आउनुपर्नेमा पछिल्लो समय कोरोना महामारीको जोखिम…
डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
काठमाडौँ, भदौ १९ : डाँका चोरी मुद्दाका फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाँउ बस्ने ५० वर्षीय फुलपाती चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई…
अर्थमन्त्री डा. खतिवडाले आज साँझसम्ममा राजिनामा दिनुहुने
काठमाडौं, भदौ १९ : अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज साँझसम्म पदबाट राजिनामा दिने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद बैठकमा उहाँले सो कुरा बताउनुभएको…
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : सात कोरोना संक्रमितकोे सुरक्षित सुत्केरी गराउन सफल
जुम्ला, भदौ १९ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना संक्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ । अस्पतालमा सुत्केरीका लागि आउनु भएका सात जना गर्भवतीको जोखिमबीच…
मन्त्रालयका उच्च अधिकारीमा सङ्क्रमणपछि मन्त्री नेम्बाङ होम क्वारेन्टाइनमा
काठमाडौँ, भदौ १९ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ होम क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँ आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएन । मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना पोजिटिभ देखिएपछि मन्त्री…
मन्त्रिपरिषद् बैठकमा राष्ट्रियसभा सदस्यमा गौतमकाे नाम सिफारिस हुन सक्ने
काठमाडौँ, भदौ १९ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गर्ने आकलन गरिएको…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






