संक्रमणको समुदाय ट्रान्समिसन जिल्ला र स्थानीय तहमा
काठमाडौं, भदौ १९ : नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण…
घाँटीबगर क्षेत्रमा काम गर्ने मजदुरको ढुङ्गा लागेर मृत्यु
दार्चुला, भदौ १९ : महाकाली लोकमार्गअन्तरर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोेरेटो बाटो निर्माणमा संग्लन एक मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको…
अर्थ र सञ्चार मन्त्रालयको कार्यभार प्रम ओलीलाई
काठमाडौँ, भदौ १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको…
व्लोदानको आकस्मिक रक्तदान
काठमाडौँ, भदौ १९ : ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कीर्तिपुर नगर समिति, नेरेसो कीर्तिपुर उपशाखा तथा नयाँबजार क्लबको संयुक्त आयोजनामा दोश्रो दिनको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अहिलेको…
बागलुङ पहिरो : फेला परेका सबैको सनाखत
बलेवा, भदौ १९ : यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये सबैको शव सनाखत भएको छ । पहिचान भएका वडा नं ९…
Sandalwood drug case: Bengaluru Crime Branch arrests Kannada actor Ragini Dwivedi
Bengaluru, September 4 : The Central Crime Branch (CCB) of Bengaluru, which is probing the drug menace in the Kannada film industry, Friday arrested actor Ragini Dwivedi after questioning her…
जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा
काठमाडौं, भदौ १९ : गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो । गृहमन्त्री थापासहित बागलुङ–२…
धरहरा पुनः निर्माणको लागि समय थपिँदै
काठमाडौं, भदौ १९ : निर्धारित समयमा पुनः निर्माणको काम नसकिने भएपछि ऐतिहासिक धरहरा पुनः निर्माणको लागि समय थप गरिने भएको छ । पूर्व निर्धारण गरेको समयानुसार आगामी असोज तेस्रो सातासम्ममा…
गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाइने
काठमाडौं, भदौ १९ : काठमाडौँ जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले…
चितवनमा एकै दिन ७४ सङ्क्रमित थपिए
काठमाडौं, भदौ १९ : जिल्लामा एकै दिन ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती सङ्क्रमित थपिएका हुन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






