कोरोनाले गर्भवतीलाई थप पीडा
काठमाडौँ, भदौ २८ : कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो…
जनतामा स्थानीय सरकारको अनुभूति
काठमाडौँ, भदौ २८ : कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित हुन स्थानीय तहले देखाएको तदारुकता र सक्रियताबाट जनताले नजिकको सरकारको अनुभूति गर्न थालेका छन् । स्रोत र साधनको उच्चतम प्रयोग गरी घरमै नागरिकका…
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड
काठमाडौँ, भदौ २८ : कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२…
सेयर बजार व्यवस्थापनमा नयाँ कम्पनीको तयारी
काठमाडौँ, भदौ २८ : सेयर बजारमा पछिल्लोपटक नयाँनयाँ प्राविधिक समस्या देखापर्न थालेपछि सेयर बजार व्यवस्थित गर्न नयाँ कम्पनी स्थापनाको प्रयास भइरहेको छ । सेयर बजारमा नयाँ प्रविधि भित्रिने क्रम बढ्दै…
व्यावसायिक बन्दै परम्परागत ज्ञान, बदिया भालेको व्यवसाय विस्तार
दाङ/दमौली, भदौ २८ : परम्परागत ज्ञानलाई सामान्य मूल्य अभिवृद्धि गरी बजारीकरण गर्नसके त्यो आम्दानीको राम्रो र भरपर्दो स्रोत बन्न सक्छ भन्ने उदाहरण दाङमा कुखुराको भालेको बन्ध्याकरण बनेको छ । दाङका थारू…
सिन्धुपाल्चोक पहिरो अपडेट : पहिरोमा पुरिएका तीन जनाको शव भेटियो
सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्तामध्ये तीन जना महिलाको शव फेला परेको छ । नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् । भीरखर्कको…
पाँच कम्पनीको स्यानिटाइजरमा रोक
काठमाडौँ, भदौ २८ : पाँच कम्पनीले उत्पादन गरेका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाएको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंँका…
निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छ : पूर्वराष्ट्रपति
टेक्सस (अमेरिका), भदौ २८ : नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताउनुभएको छ । अमेरिकामा रहेको अमेरिका–नेपाल नीति…
पहिरोले तीन घर पुर्यो, एकको मृत्यु
बलेवा, भदौ २८ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु…
विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु
काठमाडौँ, भदौ २८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






