स्थानीय तरकारीले बजार पाएन

 भदौ २८, २०७७

नेपालगञ्ज, भदौ २८ : बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन…

काभ्रेपलाञ्चोकका ५२ प्रतिशत संक्रमणमुक्त

 भदौ २८, २०७७

काभ्रेपलाञ्चोक, भदौ २८ : काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन्…

१८० बिघामा नगर बगैँचा, पर्यटन प्रवद्र्धनमा जोड

 भदौ २८, २०७७

सर्लाही, भदौ २८ : जिल्लाको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण…

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक ६ लेनको बन्ने

 भदौ २८, २०७७

भरतपुर, भदौ २८ : चितवनको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम अघि बढेको छ । सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार…

लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ

 भदौ २८, २०७७

सुरुङ्गा, भदौ २८ : प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने…

आइसोलेसनमा बसेकी ८५ वर्षीया वृद्धाको मृत्यु

 भदौ २८, २०७७

चितवन, भदौ २८ : जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका…

सिन्धुपाल्चोक पहिरो : पाँचको जीवितै उद्धार, तीनको शव फेला, २७ अझै बेपत्ता

 भदौ २८, २०७७

सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे  नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्ता मध्य पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अबस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल…

बिनामारे पहिरा : बेपत्ता वृद्धाको शव फेला

 भदौ २८, २०७७

बलेवा, भदौ २८ : अविरल वर्षासँगै आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरामा परी वडा नं…

लामो समयदेखिको नेकपा विवाद अन्त्य

 भदौ २८, २०७७

काठमाडौंँ, भदौ २८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी…

गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९०३

 भदौ २८, २०७७

गण्डकी, २८ भदौ : गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको…