गण्डकीमा दुई हजार ९०३ कोरोना सङ्क्रमित

 भदौ २८, २०७७

गण्डकी, भदौ २८ : गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको…

बाढीसँगै बग्यो लाखौंको योजना

 भदौ २८, २०७७

बारा, भदौ २८ : बाराको निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवको संसदीय विकास कोषको रकमबाट पसाह खोलामा बाँधिएको बाँधको अधिकांश भाग बाढीले बगाएको छ । कलैया उपमहानगरपालिका २७…

विद्युतीय सार्वजनिक सवारी, बसको आफ्नै यात्रा अनिश्चित

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ : विदेशबाट आयात हुने पेट्रोल, डिजेलबाट चल्ने गाडी विस्थापन गर्दै स्वदेशी उत्पादनको विद्युतीय ऊर्जा प्रयोग गरी सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको नीति कार्यान्वयनमा आउन अझै धेरै कुर्नुपर्ने देखिएको…

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै

 भदौ २८, २०७७

सिन्धुपाल्चोक, भदौ २८ : लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना…

घुम्थाङको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो

 भदौ २८, २०७७

सिन्धुपाल्चोक, भदौ २८ : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका…

अली खान आईपीएल खेल्न लागेका पहिलो अमेरिकी क्रिकेटर

 भदौ २८, २०७७

काठमाडौं, भदौ २७ : तिब्र गतिका बलर अलि खान इन्डियन प्रिमियर लिग खेल्ने पहिलो अमेरिकी क्रिकेटर बन्न लाग्नुभएको छ । उहाँको सहभागिताको प्रस्ताव स्वीकृतिका लागि प्रिमियर लिग बोर्डमा पठाइएको छ ।…

२७ वर्षीय इरानी कुस्ती खेलाडी नविदलाई मृत्युदण्ड दिइयो

 भदौ २८, २०७७

काठमाडौं, भदौ २७ : इरानले कुस्तीका एक खेलाडी नविद अफकरीलाई मृत्युदण्ड दिएको छ । विश्वभरिका ८५ हजार खेलाडी आबद्ध विश्व खेलाडी संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले नविदको मृत्युदण्डको सजाय रोक्न अपील…

जर्मनीका जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा

 भदौ २८, २०७७

काठमाडौं, भदौ २७ : जर्मनीका अलेक्जेण्डर जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा पुग्नुभएको छ । स्पेनका पाब्लो कर्रेनो बुस्टालाई सेमीफाइनलमा हराउँदै उहाँ यू एस ओपनको फाइनलमा पुग्नुभएको हो । कर्रेनो बुस्टाले…

रोग लुकाउन खोज्दा मृत्यु दर बढ्यो

 भदौ २८, २०७७

चितवन, भदौ २७ : रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : पर्यटनमन्त्री

 भदौ २८, २०७७

गण्डकी, भदौ २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको…