आइतबार सुनको मूल्य स्थिर

 भदौ २८, २०७७

काठमाडौं, भदौ २८ : आइतबार सुनको मूल्यमा थपघट भएको छैन । आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर देखिएको हो । आइतबार सुनको मूल्यमा कुनै परिर्वतन भएको छैन । शुक्रबारको तोलाको…

भारतका गृह मन्त्री अमित शाह अस्पताल भर्ना

 भदौ २८, २०७७

नयाँ दिल्ली, भदौ २८ : भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुनुभएको छ । पूर्ण स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी…

नेकपा अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।…

गण्डकीमा ६५ कोरोना सङ्क्रमित थप

 भदौ २८, २०७७

पोखरा, भदौ २८ : गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्…

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ :  विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन…

सिन्धुपाल्चोक पहिरो अपडेट: पहिरोमा पुरिएर मृत्यु भएका सातको सनाखत

 भदौ २८, २०७७

सिन्धुपाल्चोक, भदौ २८ : बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा बेपत्ता भई मृत्यु हुनेहरुको सनाखत भएको छ । पहिरोमा परेर बाह्रविसे नगरपालिका ७ की बृद्धा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल…

आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्

 भदौ २८, २०७७

स्याङ्जा, भदौ २८ : कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको…

कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो

 भदौ २८, २०७७

धनगढी, भदौ २८ : कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक…

कालीकोटमा कोभिड विशेष अस्पताल सञ्चालन

 भदौ २८, २०७७

कालीकोट, भदौ २८ : यहाँ कोभिड–१९विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अस्पतालको शुभारम्भ गर्दै अन्य प्रदेशमा भन्दा कम कर्णालीमा कोरोना सङ्क्रमित रहेका बताउनुभएको छ…

घुम्थाङ पहिरोमा पुरिएका पाँचको शव निकालियो, ३१ बेपत्ता

 भदौ २८, २०७७

सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय…