आईपीएल खेल्न सन्दीप यूएईतर्फ

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २७ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लाग्नुभएको छ । उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उड्नुभएको…

कोरोनाका कारण विश्वभरि नौ लाख २० हजार बढीको मृत्यु

 भदौ २७, २०७७

पेरिस, भदौ २७ : विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार…

बंगलादेशले उपलब्ध गराएको पाँच हजार डोज रेम्डिसिभिर नेपाल ल्याइयाे

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत आज साँझ पाँच हजार थान ती…

चीनले नेपाललाई दियाे पाँचहजार थान त्रिपाल

 भदौ २७, २०७७

काठमाडौं, भदौ २७ : पाँच वर्ष अघिको भूकम्पका बेला अस्थायी बसोबासका लागि निकै उपयोगी मानिएको सानो घर आकारको पाँच हजार थान त्रिपाल चीनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको छ । छिमेकी…

काठमाडौँमा कछुवासहित पाँच पक्राउ

 भदौ २७, २०७७

काठमाडौँ,भदौ २७ : प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र…

कुखुराको जोडीलाई पाँच हजार

 भदौ २७, २०७७

बागलुङ,भदौ २७ : दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित ।…

सामुदायिक विद्यालयका छात्राका लागि खाता खोल्दै नेपाल बैंक

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता…

शिक्षकलाई कारबाही नगर्न अन्तरिम आदेश

 भदौ २७, २०७७

कर्णाली,भदौ २७ : निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक र जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकका…

सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु

 भदौ २७, २०७७

किन्शासा, भदौ २७ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि…

अक्सफोर्ड विश्वविद्यालयले स्थगन गरेको कोरोना विरुद्धको खोपको परीक्षण पुनः सुचारु गर्ने

 भदौ २७, २०७७

काठमाडौं, भदौ २७ : बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षण केही समयको स्थगन पछि पुनः सुचारु हुने भएको छ । तेस्रो चरणमा ठूलो संख्यामा गरिएको परीक्षणमा केही व्यक्ति…