मालीमा संक्रमणकालीन सरकार गठन गर्न सहमति

 भदौ २८, २०७७

बामाको, भदौ २८ : राजनीतिक संकटमा फसेको अफ्रिकी मुलुक मालीमा सैनिक नेताहरु, राज्यका उच्च पदाधिकारीहरु र नागरिक समाजबीच संक्रमणकालीन सरकार गठन गर्न सहमति भएको छ । स्रोतका अनुसार यो संक्रमणकालीन…

क्लालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, ट्रम्प सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने

 भदौ २८, २०७७

पोर्टल्याण्ड, संयुक्त राज्य अमेरिका, भदौ २८ : अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण…

बाँकेमा प्लाज्माथेरापी सफल : पहिलो गम्भीर संक्रमित घर फर्किए

 भदौ २८, २०७७

नेपालगञ्ज, भदौ २८ : बाँकेमा पहिलो पटक प्लाज्माथेरापी शुरु गरेर भेरी अस्पतालमा प्लाज्मा प्रदान गरिएका सल्यानका गम्भीर अवस्थाका संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना संक्रमित भै श्वासप्रश्वास, ज्वरो, खोकी…

बाघको हड्डीसहित एक पक्राउ

 भदौ २८, २०७७

वालिङ, भदौ २८ :  बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी…

कोरोनाबाट ७६ वर्षीया महिलाको निधन

 भदौ २८, २०७७

दमौली, भदौ २८ : तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडाँैस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र…

सिन्धुपाल्चोक घुम्थाङमा पहिरोमा परी मृत्यु भएका ९ जनाको सनाखत

 भदौ २८, २०७७

सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो ।…

Practice yoga, eat chyawanprash: Health Ministry issues new protocol for recovered Covid-19 patients

 भदौ २८, २०७७

New Delhi, September 13 : Amidst a surge in coronavirus cases across the country, the Union Health Ministry Sunday issued a new ‘Post Covid-19 Management Protocol’ for patients who have recovered from the deadly…

सिन्धुपाल्चोकमा यो वर्ष १८ ठूला पहिरो, आजको सुरक्षित सोचेको स्थानमा

 भदौ २८, २०७७

काठमाडौं, भदौ २८ : यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए । पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो ।…

सेनामा भगौडा र उपदानमा जानेको सङ्ख्या ठूलो

 भदौ २८, २०७७

काठमाडौँ, भदौ २८ : नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै…

इलाम चिनाउन व्यवसायी बने माधव

 भदौ २८, २०७७

इलाम, भदौ २८ : सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुवेदी(माधव)को दुई दशक भलिबल खेलमा बित्यो कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै पद र मर्यादामा रहेर पनि माधव भलिबलमा…