उदयपुर सिमेन्ट उद्योगका मजदूरहरु आन्दोलित

 असोज १२, २०७७

गाइघाट, असोज १२ : उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन…

क्याटलोनियाली सरकार प्रमुख टोरा अयोग्य घोषित

 असोज १२, २०७७

म्याड्रिड, असोज १२ : स्पेनको शीर्ष अदालतले सोमबार क्याटलोनियाली पृथकतावादी समूहको निकट मानिने क्षेत्रीय सरकार प्रमुख क्विम तोरालाई पदीय मर्यादा कायम गर्न नसकेको भन्दै पदमा रहिरहन अयोग्य देखिएको ठहर गरेको…

५४ हजार ६४० संक्रमणमुक्त, सक्रिय संक्रमित संख्या १९ हजार ६२४ पुग्यो

 असोज १२, २०७७

काठमाडाैँ, असोज १२ : पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा…

कोरोना संक्रमित कैदीबन्दीका लागि झापा कारागारभित्रै आइसोलेसन

 असोज १२, २०७७

काठमाडौं, असोज १२  : कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले एक सय ८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण…

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असोज १२, २०७७

काठमाडौं, असोज १२ : सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरीद कार्यालयबाट भएको कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल…

जमीन भासिएर पहिरो जाँदा ३०० घर जोखिममा

 असोज १२, २०७७

काठमाडौं, असोज १२ : शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ । वडा नम्वर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा…

अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइनेः जोखिम भत्ता व्यवस्थापन आदेश स्वीकृत

 असोज १२, २०७७

काठमाडौ, असोज १२ : सरकारले विभिन्न राष्ट्र तथा निकायबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाउने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता…

नर्वेका राजा हेराल्ड विरामी विदामा बस्ने

 असोज १२, २०७७

काठमाडौं, असोज १२ : नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्नुहुनेभएको यहाँको दरबारले जानकारी गराएको छ । गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि…

मेक्सिकोको एक रेष्टुरेन्टमा गोली प्रहार, ११ जनाको हत्या

 असोज १२, २०७७

सिन्ह्वा, असोज १२ : मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार…

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

 असोज १२, २०७७

काठमाडौं, असोज १२ : सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो…