प्रदेश १ मा एकैदिन चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु
विराटनगर, असोज १४ : प्रदेश १ मा बुधबार एकै दिन चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड उपचार केन्द्र, बीपीको कोभिड अस्पताल र नोबेल मेडिकल कलेजमा…
अमेरिकी विदेश मन्त्री तीन देशको भ्रमणमा जाने
वासिङ्टन, असोज १४ : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्नुहुने भएको छ । अक्टोबर ४ देखि ८ सम्ममा उहाँले जापान, दक्षिण कोरिया र…
ट्रम्प र वाइडेनको पहिलो प्रत्यक्ष बहस : कोरोना, अर्थतन्त्र र अदालतमा केन्द्रित
क्लिभल्याण्ड, असोज १४ : अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा…
मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास
जनकपुरधाम, असोज १४ : एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गर्नुभएको छ । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई…
भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता
रामेछाप, असोज १४ : नगरलाई दूधमा आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदै छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी…
कोरोना असरः डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने
क्यालिफोर्निया, असोज १४ : मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ । कोरोनाभाइरसको महामारी लामो…
विदेशी नियोगहरुमा आक्रमण भइरहे बन्द गर्नुको विकल्प छैनः इराकी प्रधानमन्त्री
बग्दाद, असोज १४ : इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताउनुभएको छ । उहाँले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी…
दुई हजार ३०० भन्दा बढी आर्मेनियाली सेना मारिएको अजरबैजानको दाबी
बाकु, असोज १४ : नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा दुई हजार ३०० भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७…
पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला
इस्लामावाद, असोज १४ : कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको…
गौतमको नियुक्तिबारे संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडौं, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिसभामा नियुक्ति विरुध्दको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलसमा सुनुवाइ सुरु भएको छ ।अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






