लैङ्गिक समानता न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग हो : राष्ट्रपति भण्डारी

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता जीवन र जगत्को निरन्तरताका लागि अपरिहार्य र महत्वपूर्ण तथा न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग भएको बताउनुभएको छ । संयुक्त…

गौतमको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरू

 असोज १६, २०७७

काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा भएको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई संवैधानिक इजलासमा शुरू भएको छ । सर्वोच्च अदालतका प्रवक्ता…

राहुल र प्रियंकासहित दुई सय जना विरुद्ध मुद्दा दर्ता

 असोज १६, २०७७

गौतमबुद्ध नगर, असोज १६ : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ । भारतीय…

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

 असोज १६, २०७७

सान डियागो, असोज १६ : ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको…

अस्ट्रेलिया, न्यूजील्यान्डबीच यात्रा अबरोध हट्यो

 असोज १६, २०७७

क्यानबेरा, असोज १६ : कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै रोकिएको अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा आंशिक रुपमा खुला भएको छ । अस्ट्रेलियाका यातायात मन्त्री माइकल म्याककोर्माकले न्यूजील्यान्डका यात्रुहरुले अस्ट्रेलियाका सिड्नी र…

नेकपाका अध्यक्षद्वयको बैठक सम्पन्न, सचिवालय बैठक शनिबार ४ बजे

 असोज १६, २०७७

काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुक्रबार विहान छलफल भएको छ । पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा विहान बैठक भएको…

डेढ महिनामा दुई हजार चार सय ५९ युनिट रगत सङ्कलन

 असोज १६, २०७७

गण्डकी, असोज १६ : गण्डकी र धौलागिरि क्षेत्रअन्तर्गतका विभिन्न जिल्लामा क्रियाशील लायन्स क्लबको सक्रियतामा डेढ महिनाको अवधिमा दुई हजार ४५९ युनिट रगत सङ्कलन भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न…

कोरोना कहर : १५३ वर्षमा रोकियो रामलीला मञ्चन

 असोज १६, २०७७

राँझा,असोज १६ : नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यो वर्ष नहुने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको…

धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा

 असोज १६, २०७७

कैलाली, असोज १६ : साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी धनगढीमा बिहीबारबाट मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले…

भारतमा कोरोनाबाट मृत्यु भएकाहरु एक लाख नजिक, ६३ लाख संक्रमित

 असोज १६, २०७७

नयाँदिल्ली, असोज १६ : भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा…