सेनाको हेलिकाेप्टरबाट चार जना गर्भवतीकाे उद्धार
पाँचथर, २० असोज : इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिरहेको छ । इलाम जिल्ला माइजोगमाई गा.पा. ५ शिरसिरेबाट विद्या…
१० प्रान्तमा आपतकालपछि इक्वेडरमा राष्ट्रपति नोबोआको पक्ष–विपक्षमा र्याली
इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले १० प्रान्तमा आपत्कालीन अवस्था घोषणा गरेपछि आइतबार राजधानी क्विटोमा उहाँका पक्षमा र विपक्षमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । देशको सबैभन्दा ठूलो आदिवासी सङ्गठनले डिजेलमा अनुदान…
क्याम्पस प्रमुख खनालको निधन
चितवन, २० असोज : बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ । उहाँको आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तनहुँको…
विपद् व्यवस्थापन : ६५ लाखभन्दा बढी एसएमएस
बागमती, २० असोज : नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम…
बेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारको सुरुआत
नोबेल पुरस्कार घोषणा शङ्ंखला आजदेखि सुरु हुँदैछ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्नेछ । सन् १९०१ देखि २०२४ सम्म…
इजरायल–हमास इजिप्टमा सम्भावित गाजा युद्धविरामका लागि तयारी, ट्रम्पको शान्ति योजनाले आशा जगायो
इजरायल र हमासले सोमबार इजिप्टमा अप्रत्यक्ष वार्ताका लागि तयारी गर्दैछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै हप्ता बन्धक मुक्तिको घोषणा गर्न सक्ने बताएका कारण गाजामा सम्भावित युद्धविरामको आशा थप प्रबल…
गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताउनु भएको छ…
पर्यटकीय गन्तव्य बन्दै कोरला नाका
मुस्ताङ, २० असोज : कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक…
अस्ट्रेलिया–पपुवा न्युगिनीबीच ऐतिहासिक रक्षा सन्धि, चीन असन्तुष्ट
मेलबर्न, २० असोज : अस्ट्रेलिया र पपुवा न्युगिनीका नेताहरूले सोमबार ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । उक्त सन्धिलाई चीनले आफूलाई लक्षित गरिएको सम्झौता भन्दै असन्तोष व्यक्त गरेको छ ।…
भारतको पश्चिम बङ्गालमा भारी वर्षाका कारण २४ जनाको मृत्यु
नयाँदिल्ली, २० असोज : पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् ।…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
११ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
९ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
११ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
८ घण्टा अगाडि






