अविरल वर्षापछि सर्लाहीको जनजीवन प्रभावित
बरहथवा (सर्लाही), २० असोज : अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको…
पहिराले कारागारसहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा
किमाथाङ्का (सङ्खुवासभा), २० असोज : शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछि को बाढी पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ । शनिबार…
कञ्चनपुर कारागारका फरार एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्
कञ्चनपुर, २० असोज : जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको…
पहिराले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या
भोजपुर, २० असोज : जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्का कारण बाढीपहिरोले सडक अवरोध भएका थिए ।भोजपुर –लेगुवा सडक र देउराली–चखेवा…
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
विराटनगर, २० असोज : शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पु¥याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप…
‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’
चितवन, २० असोज : नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा…
‘अहिलेसम्म टिकोटमा रासायनिक मल भित्रिएको छैन’
म्याग्दी, २० असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु. सात लाखसम्म आम्दानी गर्नुहुन्छ । पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच…
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ, २० असोज : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली…
भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा
चन्द्रपुर (रौतहट) २० असोज : भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५०…
आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै
काठमाडौँ, २० असोज : बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१३ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१० घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१२ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
९ घण्टा अगाडि






