पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

 भदौ ०३, २०८२

खलङ्गा (दार्चुला), ३ भदौ : सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो…

मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण

 भदौ ०३, २०८२

मुस्ताङ, ३ भदौ : हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि…

नेप्से परिसूचक ६ दशमलव ५१ अङ्कले बढ्यो

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको एक करोड…

मौलिक हक कार्यान्वयन गर्न सरकार स्पष्ट छ : प्रधानमन्त्री

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित…

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाको काजालिस…

इटालीको भेन्टिना हिमनदी तीव्ररूपमा पग्लिँदै, अब टाढाबाट मात्र निगरानी सम्भव

 भदौ ०३, २०८२

रोम, ३ भदौ : इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको छ कि भूगर्भविद्हरूले अब विगत एक सय ३० वर्षजस्तै प्रत्यक्ष रूपमा मापन गर्न सक्दैनन् । भेन्टिना हिमनदी उत्तरी…

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

 भदौ ०३, २०८२

चितवन, ३ भदौ : जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा नौ…

‘जहाँ गर्मी भुल्न आउँछन् तराईवासी’

 भदौ ०३, २०८२

कमलामाई (सिन्धुली), ३ भदौ : तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो बादलको घुम्टाले ढपक्कै ढाक्छ यहाँ । गर्मीयाम बिर्साउने हुस्सुले…

पाँचबुँदे आह्वान जारी गर्दै हिन्दूकुश हिमालय सांसद सम्मेलन सम्पन्न

 भदौ ०३, २०८२

काठमाडौं, ३ भदौ : प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलोपटक भएको हिन्दूकुश हिमालय क्षेत्रका मुलुकका सांसदको सम्मेलन पाँचबुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ । ‘प्रकृतिको…

प्रधानमन्त्रीद्वारा ‘नाडा अटो शो’ उद्घाटन

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को आज उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा उहाँले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र…